banner news

नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो, अर्का एक गम्भीर घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । गएराति भएको उक्त दुर्घटनामा परि ज्यान गुमाउनेमा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरी रहेका जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी...

चितवन राष्ट्रिय निकुञ्जमा ‘स्वीप अप्रेशन’

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि ‘स्वीप अप्रेशन’ शुरु भएको छ । निकुञ्जको अमलटारी क्षेत्रको खोरिया मुहान र गैँडा खासा क्षेत्रबाट अप्रेशन शुरु गरिएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जलाई १० भागमा विभाजन गरेर स्वीप थालिएको हो...

कृष्णभीरमा तीन सवारी साधन ठोक्किदा दुई जनाको मृत्यु, ३२ घाइते

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाटरोराङ गाउँपालिका–७ चरौँदी कृष्णभिरमा आज तीन वटा सवारी एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र एक २० वर्षीया महिला रहेकी छिन् ।...

मन्त्रीसहित पेट्रोलियम प्राविधिक टोली दैलेखमा

दैलेख । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको ग्यास उत्खनन सम्भावनाको प्रारम्भिक अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहितको प्राविधिक टोली पुगेको छ । टोलीमा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे, खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक सुधीर रजौरे, मन्त्रालयका सचिव यामकुमारी खतिवडासहित...

प्रहरीको गोली लागेर युवकको ज्यान गयो

सर्लाही । प्रहरीले चलाएको गोली लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउँसो भएको झड्पमा प्रहरीले गोली चलाउँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको हो । प्रहरीले चलाएको गोली...

‘स्मार्ट’ चालक अनुमतिपत्रको छपाईमा त्रुटी, १३ हजार कार्ड पुनः छापिदै

काठमाडौँ । निजी कम्पनीले छपाइ गर्दा स्पस्ट नबुझिने कार्ड छापेपछि यातायात व्यवस्था विभागले झण्डै १३ हजार कार्ड पुनः छपाइ गर्न थालेको छ । निजी कम्पनीले रङ्गीन कार्ड छाप्दा फोटो र विवरण नबुझिने छापेपछि पुनः छपाई शुरु भएको हो । निजी...

प्रधानमन्त्री भन्नुहुन्छ : बेरोजगारी समाधान गर्न कृषिको आधुनिकीकरण आवश्यक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो बेरोजगारीको समस्या समाधान गर्न कृषिको आधुनिकीकरणमा जोड दिनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को उद्घाटन गर्दै उहाँले कृषिको आधुनिकीकरणसँगै बढीमात्रामा रोजगारीको...

उद्योग व्यवसायमा युवाको आकर्षण बढ्दै

   नारायण अधिकारी/रासस चितवन । युवा पुस्ता उद्योग व्यवसायमा आकर्षित हुन थालेका छन् । पुस्तौनी व्यापारदेखि नयाँ उद्योग, कलकारखाना, व्यापार गर्ने युवाको सङ्ख्या बढ्दै गएको छ । विदेशमा सिकेको सीपको उपयोग गर्ने र स्वदेशमा नै व्यवसायमा काम सिकेर आफैँले व्यापार...

दही च्यूरा खाएर मनाइँदै असार १५, आजै धान दिवस

काठमाडौँ । आज असार १५, मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य दिन । आजको दिनलाई धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक...

चोरीका २६ मोटरसाइकलसहित चार पक्राउ, अवैध कारोवारमा घुमुवा प्रहरीदेखि गुण्डा नाइकेसम्म

रत्ननगर । जिल्ला प्रहरी कार्यालय चितवनले चोरीका २६ मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज भरतपुर महानगरपालिका वडा नं २० शारदानगर रानीपोखरीस्थित रोहित मोटरसाइकल वर्कशपबाट पक्राउ गरेको हो । उनीहरु लामो समयदेखि देशका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी...