banner news

स्वास्थ्यकर्मीको गल्तीले बिरामीको मृत्यु हुने सङ्ख्यामा वृद्धि

काठमाडौँ /  स्वास्थ्यकर्मीको हेलचेक्र्याइँ तथा सामान्य भुलचुकका कारण बिरामीको मृत्यु हुने सङ्ख्यामा वृद्धि भइराखेकोमा स्वयं चिकित्सकले चिन्ता व्यक्त गर्नुभएको छ ।          बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीको भुलचुक तथा स्वास्थ्य संस्थाका कारणले नेपालमा कति बिरामीले अकालमा ज्यान गुमाउँदछन् भन्ने हालसम्म कुनै...

भरतपुर नगरपालिकाका संस्थापक मेयर एवम् राष्ट्रिय पञ्चायतका जनपक्षिय साँसद मुक्तिलाल चुकेको निधन

चितवन । भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको आज निधन भएको छ । उहाँको नारायणगढस्थित आफ्नै निवासमा निधन भएको हो । चुके २०३५ सालमा तत्कालीन भरतपुर नगरपञ्चायतको मेयर बन्नुभएको थियो । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनस्र्थापनापछि पनि उहाँ भरतपुर नगरपालिकाको...

एक हजार दुई सय हजयात्री साउदी जाँदै 

काठमाडौँ ।  नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ ।          समितिले आज पत्रकार सम्मेलन गरी आगामी साउन २ गतेदेखि हज यात्रामा निस्कने हजयात्रीको व्यवस्थापनका लागि...

त्रिविले एएफयूको भवन बनाउन रोक्यो, कारण जग्गा विवाद

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) र त्रिभूवन विश्वविद्यालय (त्रिवि) बीच जग्गाको विवाद बढेपछि वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ । यही असार ९ गते एएफयूले शिलान्यास गरेर शैक्षिक...

एसइई परीक्षामा १७ हजार विद्यार्थीको ‘ए प्लस’

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक गरेको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ १६ हजार ८८२ विद्यार्थीले जिपिए ३.६० देखि ४ (ए प्लस) ल्याएका छन् । कार्यालयले गत वर्षदेखि...

समायोजनमा जाने प्रहरीलाई दुई ग्रेड दिने कि, एक तह बढुवा गर्ने ?

काठमाडौँ । मुलुकको सङ्घीय व्यवस्थाअनुसार प्रदेशमा समायोजनमा जाने प्रहरी कर्मचारीलाई खाइपाइ आएको तलब वृद्धि (ग्रेड) मा दुई ग्रेड थप गर्ने कि एक तह बढुवा गर्ने भन्ने बहस शुरु भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई...

एसइईको नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसइईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । गत चैतमा सम्पन्न परीक्षामा चार लाख...

२२ किसानको हत्या

अबुजा, (रासस/सिन्ह्वा) । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ । दमासाक शहरबाट ५० किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरुको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको...

दुई लाख घुससहित सिँचाइका कार्यालय प्रमुख र इञ्जिनीयर पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना रु दुई लाख घुससहित पक्राउ परेका छन् । बिहीबार कार्यालयमै भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदी नियन्त्रणका लागि गठित उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिइरहेको...

मोटरसाईकल ठोक्किदा दुईको मृत्यु

चितवन । भरतपुर महानगरपालिका वडा नं. १८ भेटघाटचोकमा बुधबार साँझ दुई मोटरसाईकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । ना ५३ प ५२४७ नं.को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग ९ प ११८५ नं.को मोटरसाइकल एकापसमा ठक्कर खाँदा...