सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो, अर्का एक गम्भीर घाइते


  •    /१६ असार २०७६, सोमबार ०८:४८ 
  • चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।

    गएराति भएको उक्त दुर्घटनामा परि ज्यान गुमाउनेमा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरी रहेका जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ । चौधरीको घटनास्थलमानै मृत्यु भएको थियो । प्रहरीका अनुसार गम्भीर घाइते सिन्धुली बुलन्जुका ३५ वर्षीय मुरारीप्रसाद बरालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख २६५९ नम्बरको ट्रकले नारायणगढतर्फ आइरहेको बा ८० प ८६५७ नम्बरको मोटरसाइकललाई आइतबार राति भरतपुर महानगरपालिका–२९, खहरे पुलमा ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.