banner news
काठमाडौँ । भारतलाई स्तब्धित पार्दै न्यूजिल्याण्ड आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता–२०१९ को फाइनलमा पुगेको छ । इङल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न पहिलो सेमीफाइनलमा न्यूजिल्याण्ड १८ रनले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो । मङ्गलबार पानी परेपछि स्थगित खेल...
भोजपुर । भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव)समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार विहान सदरमुकामको हटिया लाइनमा दुबै पक्षबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईको मृत्यु...
चितवन । वर्षात् शुरु भएसँगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा...
भरतपुर । विषादीयुक्त तरकारी र फलफूल परीक्षण नगरी भारतबाट ल्याईएको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएको छ । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्व विद्यालयको संयोजनमा गरिएको विरोध प्रदर्शनमा विषाक्त तरकारी तथा फलफुल प्रदर्शन गरिनुका साथै प्रधानमन्त्रीलाई...
नारायणगढ । नेपाल पत्रकार महासंघ चितवन शाखा र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजनामा सञ्चालित तीन दिने आर्थिक पत्रकारिता तालिम मंगलबार सम्पन्न भयो । आइतबारदेखि शुरु भएको तालिममा जिल्लाका २८ जना क्रियाशील पत्रकारको सहभागिता रहेको थियो । समापन कार्यक्रममा महासंघका...
चितवन । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील युवा समाज नेपालको नारायणगढ स्थित मुख्य कार्यालयमा सोमबार राती तोडफोड र चोरी भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको कार्यालयमा रातको समयमा तोडफोड र चोरी भएको हो । समाजका अध्यक्ष...
तिलकराम रिमाल चितवन, २४ असार । नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित बनेका छन् । सरकारले तोकेभन्दा १२ लाखदेखि २५ लाख रुपैयाँसम्म बढी शुल्क कलेजले असुलेको विद्यार्थीहरुले आरोप लगाएका छन् । कलेजमा...
काठमाडौँ । नेपालले हङकङलाई हराउँदै एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को उपाधि हासिल गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । यस प्रतियोगितामा नेपालको...
हेटौंडा । प्रदेश नं ३ सरकारले प्रदेशका सबै ११९ स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दैै लैजाने उद्देश्यले शान्ति उद्यान निर्माण गर्न...
चितवन । कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य रु २८० पुगेको छ । सानो अण्डाको मूल्य रु ११५ बाट...















