banner news
– लक्ष्मी भण्डारी वीरेन्द्रनगर (सुर्खेत) क्रान्तिलाई मैले सलाम गरिसकेंँ क्रान्तिले मलाई सलाम फर्काउन बाँकी नै छ । दशकौंँअघि क्रान्तिकारी कवि गोपालप्रसाद रिमालले लेखेको कविता अहिले पनि नेपालको बदलिँंदो राजनीतिक सामाजिक परिप्रेक्ष्यमा उत्तिकै सान्दर्भिक देखिन्छ, खासगरी पिछडिएका र सीमान्तीकृत नेपाली समुदायका लागि...
चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्काेखाले निरङ्कुशतातर्फ देश जाने हो कि भन्ने चिन्ता रहेको बताउनु भएको छ । तीन नम्बर प्रदेश सरकार र प्रदेश नीति तथा योजना आयोगले शुक्रबार भरतपुरमा आयोजना गरेको निजी...
पेरिस प्रचारमुखी र अधिनायकवादी नेताहरुले पत्रकार विरुद्ध फैलाएका घृणा मिश्रित आलोचनाहरुका कारण विश्वभर नै पत्रकारहरु हिंसाको चपेटामा पर्ने गरेको सञ्चार माध्यमको पहरेदार संस्था रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले जनाएको छ । आरएसएफले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता सूचकमा...
चितवन : जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालीमप्राप्त कुकुरले सवारी साधनको जाँचमा कडाइ गरेका छन् । निकुञ्जका...
भरतपुर प्रदेश नं. ३ सरकारले प्रदेशमा लगानी भित्र्याउने लक्ष्यका साथ शुक्रबार र शनिबार चितवनमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । विज्ञ, निजी र सरकारी क्षेत्र एउटै थलोमा उपस्थित भएर बृहत छलफल गरी लगानी प्रोत्साहित गरिने भएको हो । प्रदेश सरकारको...
चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङ्को जोखिम बढी चितवन उच्च सतर्कता अपनाउन सके चट्याङबाट बच्न सकिने विज्ञहरुले सुझाएका छन् । अहिलेको मौसम चट्याङ्का दृष्टिले निकै जोखिमपूर्ण रहेको भन्दै उच्च सतर्कता अपनाउन बिज्ञहरुले सुझाव दिएका हुन् । स्याण्डविच कार्यक्रम अन्तर्गत श्रीलङ्का र...
चितवन विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरीसहितका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै पत्रकारहरुले आज बिहीबार देशैभरि धर्ना बसेका छन् । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर, मिडियामाथिको आक्रमण बन्द गर, प्रेस...
तिलकराम रिमाल चितवन तीन दशक लामो जागिरे जीवन । त्यसपछि धेरैको चाहना आरामको जिन्दगी जिउने हुन्छ । पुगिसरि आउनेहरुलाई झनै अरु कामको बोझ थप्ने कुनै चाहना हुँदैन । तर भरतपुर महानगरपालिका वडा नम्वर– १२ का हिमप्रसाद भट्टराई निवृत्त जीवनमा पनि सक्रिय...
महेन्द्रनगर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता अन्त्य गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले पछिल्लो निर्वाचनका क्रममा पार्टी भित्र भएको अन्तरघातलाई आगामी चुनावमा दोहोर्याउन नदिने बताए। महेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले पार्टी भित्र गठन भएको केन्द्रीय...
–सुभानु आचार्य ललितपुर, ३ वैशाख नेपालकोे पहिलो पटक अप्रिल १७ अर्थात् यही वैशाख ५ गते बिहान दुई बजेर ३१ मिनेटमा आफ्नै भूउपग्रह प्रक्षेपण हुने भएको छ । जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहनुभएका...













