कृषि / पर्यटन
राँझा (बाँके), १३ चैत । नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् ।वाटरपार्कको पुनःनिर्माणसँगै...
चितवन, १३ चैत । केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे । भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते धान रोप्न थालेको...
फिक्कल (इलाम), १२ चैत । इलामका साहित्यकार जिल्लाको पर्यटन प्रवर्द्धनमा जुटेका छन् । इलाम पर्यटकीय जिल्ला भए पनि पछिल्लो समय सुनसान बन्दै गएपछि साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका साहित्यकार जुटेका हुन् । इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको...
टीकापुर (कैलाली), ९ चैत । पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन थालेका छन् । तोरी बाली टिपेपछि तेस्रो बालीका रुपमा यस क्षेत्रका किसानले मकै खेती गर्ने गरेका हुन् । मकैखेती खाद्यान्नका साथै वस्तुभाउलाई दाना र घाँसका रुपमा प्रयोग गर्न...
सिमकोट, (हुम्ला) ९ चैत । हुम्लाको सिमकोट गाउँपाकिा–४ हिल्दुम गाउँका पूरै किसान यतिबेला तरकारीखेतीमा व्यस्त छन् । झन्डै ५६ घरधुरी रहेको हिल्दुम गाउँका किसानले केही वर्ष यतादेखि गाउँमै तरकारी राम्रो फलाउँदै आएका छन् । सुरुमा गाउँका एक–दुई किसानले प्लास्टिकको घर...
फिक्कल (इलाम) ९ चैत । इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गर्नुभएको छ । उहाँको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उहाँले रासससँग...
चितवन, २४ माघ । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगले आजबाट दोलखाको चरिकोटमा डिपो सञ्चालनमा ल्याएको छ । यो १५ औं डिपो हो । चरिकोट डिपोको उद्योगका कार्यकारी निर्देशक बिनोद पोखरेलले आज विधिपूर्वक पूजा गरेर उद्घाटन गर्नुभएको छ ।...
चितवन, १ माघ । किसानको खोरमा उत्पादन भएको अण्डा सोझै उपभोक्ताको भान्सासम्म पु-याउने अभियानमा यहाँको किसान दाना उद्योग लागि परेको छ । खोरबाट भान्सासम्म पुग्दा बिभिन्न चरण पार गर्नुपर्दा उपभोक्तालाई सस्तो र ताजा अण्डा पु-याउन नसकिने भएकाले उद्योगले जिल्ला–जिल्लामा...
काठमाडौँ, २१ पुस । विगत लामो समयदेखि पोल्ट्री क्षेत्रको विकास र प्रबद्र्धनका लागि योगदान पु¥याएको भन्दै राससकर्मी नारायण अधिकारी र नारायण ढुङ्गानालाई सम्मान गरिएको छ । नेपाल ह्याचरी उद्योग संघलेको १७औँ साधारणसभा तथा अधिवेशनका क्रममा उहाँहरुलाई नगद पुरस्कारसहित सम्मान...
चितवन, १९ पुस । कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन् । लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन् । नेपालमा दर्ता भएका तीन सय ७० वटा ह्याचरी उद्योगमध्ये हाल ५३ वटामात्रै...















