कृषि / पर्यटन

“संसार हेर्नलाई अर्को देश जानु पर्छ, म भन्छु संसारले मलाई हेर्न आयो”
-न्युजभित्तो

चितवन, १२ पुस । ‘अरु भन्छन् संसार हेर्न अर्को देश जानुपर्छ, तर म भन्छु संसार मलाई हेर्न आयो’ यो भनाइ हो पर्या–पर्यटन क्षेत्रमा ३२ वर्ष बिताउनुभएका प्रकाश न्यौपानेको । काठमाडौँको विद्यार्थी जीवनमा रहेका न्यौपाने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकोमा जागिर...

भरतपुर भ्रमण वर्ष सार्न सुझाव
-न्युजभित्तो

चितवन, ५ पुस । भरतपुर महानगरपालिकाले मनाउन लागेको भरतपुर भ्रमण वर्ष सन् २०२४ कार्यक्रम केही महिना पछि सार्न सरोकारवालाले सुझाव दिएका छन् । सडक यातायातलगायत धेरै कुरा अनुकूल नभएको भन्दै केही समय पछि सार्न सुझाव दिएका हुन् । नारायणगढ–मुग्लिन सडकखण्डमा...

शम्भु सुवेदीको फार्ममा एक किलो बढीका ड्रागन
-न्युजभित्तो

चितवन, ११ मङ्सिर । भरतपुर महानगरपालिका–७ का शम्भु सुवेदीको कृषि फार्ममा एउटै ड्रागन फल एक किलो ६४ ग्रामको फलेको छ । यहाँ कृषि फार्म सञ्चालन गर्दै आएका सुवेदीले पहिलो पटक यति ठूलो फलेको बताउनुभयो । आइतबार साँझ आफ्नो फार्ममा फल...

लामो समयपछि लागत मूल्य पाउँदै अण्डा उत्पादक किसान
-न्युजभित्तो

चितवन, ८ साउन । लामो समयपछि अण्डा उत्पादक किसानले लागत मूल्य पाउने भएका छन् । उनीहरु लामो समयदेखि लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्न बाध्य थिए । पछिल्लो समय अण्डाको मूल्य बढेसँगै किसानले लागत मूल्य पाउन थालेका हुन् । विगतमा...

पुष्पमदन स्मृति वनबाटिकामा स्काई चियर उद्घाटन
-न्युजभित्तो

माडी (चितवन), १४ असार । माडी नगरपालिका वडा नं. ६ स्थित लक्ष्मीनिवासमा रहेका पुष्पमदन स्मृति वनबाटिकामा निर्माण गरिएको स्काई चियरको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख ताराकुमारी काजी महतो र उपप्रमुख खेमप्रसाद महतोले चियरको...

पोल्ट्री व्यवसायी पोखरेललाई सर्वाेत्कृष्ट कृषक अवार्ड
-न्युजभित्तो

काठमाण्डौं, १ असार । तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०८० बाट चितवनका पोल्ट्री व्यवसायी बिनोद पोखरेल सम्मानित हुनु भएको छ । तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर तथा शिखर सम्मान समारोह २०८० मूल समारोह समितिले पोखरेललाई सर्वाेत्कृष्ट कृषक अवार्डबाट सम्मान गरेको...

थला परेको लेयर्स कुखुरापालन व्यवसायलाई दिगो बनाउन एग ट्रेडिङ्ग प्रा.लि.सञ्चालनमा
-न्युजभित्तो

काठमाण्डौं, १४ वैशाख । लागत मूल्यभन्दा पनि यस्तोमा अण्डा बिक्री गर्न बाध्य लेयर्स कुखुरा पालन व्यवसायलाई बचाई राख्न व्यवसायीहरुले एग ट्रे्डिङ्ग प्रा.लि. सञ्चालनमा ल्याएका छन् । व्यवसायीहरुले काठमाण्डौंको चन्द्रागिरी नगरपालिका वडा नं. १५ ढुंगाअड्डामा एग ट्रे्डिङ्ग प्रा.लि. सञ्चालनमा ल्याएका...

किसानका माग सम्बोधन गर्न कृषि मन्त्रालयको चासो, भन्सारमा थप कडाइ गरिँदै
-न्युजभित्तो

काठमाडौं, ६ फागुन  । किसानको हितका लागि मन्त्रालय अल्पकालीन र दीर्घकालीन योजना बनाउँदै छ । उत्पादनको उचित मूल्य नपाएको भन्दै चितवनमा आन्दोलित किसानको माग सम्बोधन गर्न मन्त्रालयमा छलफल सुरु भएको हो । चितवनको किसान संघर्ष समितिको मागलाई योजनाबद्ध रूपमा पूरा गर्न...

माडीमा ५० जना कृषकलाई पुष्प खेती सम्बन्धी तालिम
-न्युजभित्तो

माडी, ४ फागुन। सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेडको आयोजना र कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको सहआयोजनामा पुष्प खेती सम्बन्धी एक दिने तालिम आज बिहीबार माडीमा सम्पन्न भएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि माडी नगरपालिकाका नगरप्रमुख तारा...

सेप्टिक ट्याङ्कीमा खसेको गैँडाको उद्धार
-न्युजभित्तो

चितवन, २८ माघ । चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई होटलको सेप्टिक ट्याङ्कीबाट उद्धार गरिएको छ । आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टिक ट्याङ्कीमा खसेको थियो । शनिबार बिहान २ बजे फसेको सो...