कृषि / पर्यटन

प्रधानमन्त्री प्रचण्डद्वारा किसानको माग सम्बोधन गर्न निर्देशन
-न्युजभित्तो

काठमाण्डौ, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा किसानले सडकमा तरकारी फालेको विषयबारेमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराउँदै किसानको माग सम्बोधनको लागि आवश्यक पहल...

चितवनमा तरकारी फ्याँकेर आन्दोलित किसानको पक्षमा उभिए दुई महासंघ
-न्युजभित्तो

काठमाडौँ, २१ माघ । तरकारीको उचित मूल्य नपाएपछि आन्दोलित भएका चितवनका किसानहरुको पक्षमा दुईवटा केन्द्रीय महासंघले ऐक्यवद्धता जनाएका छन् । अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आन्दोलित किसानहरुको पक्षमा उभिने भएका हुन्...

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुई दुर्लभ एकसिंगे गैंडा
-न्युजभित्तो

चितवन,६ माघ । चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैंडा तस्करले मारेका छन् । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार एउटा अन्दाजी...

पर्वतको आर्थर डाँडाखर्कमा बाँझो जमिन उपयोग गरी चियाखेती विस्तार गरिँदै
-न्युजभित्तो

पर्वत, ६ पुस । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कमा बर्सेनि बाँझो जमिन बढ्ने क्रम बढेपछि वडा कार्यालयले नयाँ योजना अघि सारेको छ । वडाभित्र खाली र बाँझो रहेको जमिन उपयोगमा ल्याउन लागेको हो । खाली र बाँझो जमिनमा चियाखेतीका...

चितवनमा ढिलो पाक्ने खेतीको उत्पादन घट्दै
-न्युजभित्तो

चितवन,५ पुस ।  एउटै मौसममा धेरै खेती उत्पादन गर्न यहाँका किसान छिटो उत्पादन दिने बालीतर्फ आकर्षित भएका छन् । मुख्य गरी हिउँदे मौसममा छिटो उत्पादन दिने बालीतर्फ कृषक आकर्षित भएका हुन् । कृषकहरू छिटो उत्पादन दिनेतर्फ लागेपछि ढिलो पाक्ने...

भारतबाट आयातित केराले गर्दा चितवनका केरा व्यवसायी मर्कामा !
-न्युजभित्तो

असोज २७- भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उहाँको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५...

कम प्रयोग गरिएका बाली सम्बन्धी गोष्ठी
-न्युजभित्तो

चितवन, १३ भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालय र स्कटल्याण्ड ग्रामीण कलेजको सहकार्यमा कम प्रयोग गरिएका बाली सम्बन्धी कार्यशाला गोष्ठी आज यहाँ सम्पन्न भएको छ । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सरकारी र...

पाहुनाहरुको आकर्षण बनेको माडीको दराई होमस्टे
-न्युजभित्तो

इन्दिरा दाहाल माडी ९ साउन । माडी नगरपालिका वडा नं ५ रमाईलोडाँडामा सञ्चालन भएको दराई सामुदायिक होमस्टेमा पाहुनाहरुको आकर्षण बढेको छ । २०७८ साल कार्तिक महिनाबाट सञ्चालन भएको दराई सामुदायिक होमस्टे औपचारिक रुपमा उद्घाटन नहुँदै पर्यटकहरुको आकर्षण बढेपछि होमस्टेका...

असार १ गतेदेखि निकुञ्जमा पर्यटकीय गतिबिधि बन्द
-न्युजभित्तो

चितवन, २९ जेठ । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज भित्र गरिने पर्यटकीय गतिबिधिहरु यही असार १ गतेदेखि वन्द हुने भएको छ । निकुञ्ज भित्र गरिने, जङ्गल सफारी, जङ्गल वाक लगायतका गतिबिधिहरु बन्द गर्न लागेको हो । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद...

बर्डफ्लुको कारण चितवनको पोल्ट्रीजन्य वस्तु तनहुँमा रोक
-न्युजभित्तो

चितवन, २६ चैत । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो । आज दिउँसो १२...