राष्ट्रिय

पोखरामा टिपरको ठक्करबाट महिलाको मृत्यु
-न्युजभित्तो

कास्की,२५ असार । पोखरामा टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । पोखरा –५ गणतन्त्र चोकमा, ग १ ख ९७०३ नम्बरको टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो । टिपरको ठक्करबाट मृत्यु हुने महिला स्याङ्जा बिरुवा गाँउपालिका–४...

अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य दम्पती जोडीलाई घर पुगेपछि आफन्तले छुटाइदिए
-न्युजभित्तो

धनगढी,२५ असार । कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुक्न बाध्य भएका एक जोडीलाई घर पुगेपछि युवतीका आफन्तले छुटाइदिएका छन् । असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावललाई घर पुगेपछि...

अवरुद्ध जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा
-न्युजभित्तो

बैतडी, २५ असार । पहिराका कारण गएरातिदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण खोड्पे–बझाङ सडक खण्डअन्तर्गत ढोल्यामोडमा बिहीबार राति १० बजे खसेको पहिराले राजमार्ग अवरुद्ध भएको थियो । सडक माथिबाट खसेको पहिरो एस्काभेटरको सहयताले पन्छाएपछि आज...

रजतपटविरुद्ध कानुनी उपचार खोज्ने गरिमाको चेतावनी
-न्युजभित्तो

काठमाडौं, २५ असार । मोडल गरिमा शर्माले टेलिभिजन कार्यक्रम रजतपट र त्यसको प्रस्तोता प्रकाश सुवेदी विरुद्ध कानुनी उपचार खोज्ने भएकी छन् । आफु र मोडल तथा गायक दुर्गेश थापाबीच केहि दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा...

दुई पक्षबीच कुटपिट हुँदा सप्तरीमा एकजनाको मृत्यु
-न्युजभित्तो

सप्तरी,२५ असार । वैदेशिक रोजगारीका लागि विदेश जानेका परिवार र विदेश पठाइदिने व्यक्तिबीच भएको कुटपिटमा परी सप्तरीमा एकजनाको मृत्यु भएको छ । खडक नगरपालिका वडा नम्बर ९ लालपट्टी टोलमा वैदेशिक रोजगारमा पठाएकोमा राम्रो काम नपाएको भन्दै विदेश जानेका परिवार र...

कपिलवस्तुमा एक वर्षमा १३ किमी कालोपत्र, २५ किमी ग्राभेल
-न्युजभित्तो

चन्द्रौटा, २५ असार । कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा नगरको १३ किलोमिटर सडकलाई कालोपत्रे गरेको छ । ग्रामीण क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले अधिकांश सडक कालोपत्र गरेको छ । निर्वाचनपश्चात् शुरुको वर्षदेखि नै सडकलाई प्राथमिकता दिँदै हिलोमुक्त सडक बनाउन...

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान
-न्युजभित्तो

काठमाडौँ, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ लगायत विभिन्न राष्ट्रिय पुरस्कारबाट आज स्रष्टा र व्यक्तित्वलाई पुरस्कृत गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा जनही रु एक...

द्वन्द्वपीडितलाई जीवननिर्वाह भत्ता
-न्युजभित्तो

रोल्पा २५ असार । सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका परिवारले जीवन निर्वाह भत्ता पाउने भएका छन् । माडी गाउँपालिका–५ ले आर्थिक वर्ष २०७८÷०७९ देखि द्वन्द्वमा ज्यान गुमाएका परिवारलाई जीवन निर्वाह भत्तास्वरुप मासिक रु एक हजार पाँच सयका दरले उपलब्ध गराउने निर्णय...

नारायणगढ–मुग्लिन सडकअबरुद्धको कारण आन्तरिक हवाइ उडानमा बढ्यो चाप
-न्युजभित्तो

भरतपुर, २५ असार । नारायणगढ–मुग्लिन सडक खण्डमा निरन्तर पहिरो गएपछि आन्तरिक हवाइ उडानमा चाप बढेको छ । भरतपुरबाट काठमाडौँका लागि हुने सबै उडानहरुमा यात्रुको चाप रहेको भरतपुर विमानस्थलले जनाएको छ । सरकारले असार २३ गतेदेखि आन्तरिक उडानलाई थप खुकुलो बनाएको...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न माग : नेपाली कांग्रेस
-न्युजभित्तो

काठमाडौँ, २५ असार । नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि सरकारले समाधानको खासै पहल नगरेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश...