राष्ट्रिय
काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमणबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या ७८ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । त्यस्तै,...
काठमाडौँ । सरकारले भारतले नेपाली भूमि लिपुलेकबाट चीनसँग जोड्ने गरि सडक निर्माण गरेको र त्यसको शुक्रबार भारतले उद्घाटन गरेको घटनाप्रति कडा आपत्ति जनाउँदै खेद व्यक्त गरेको छ । सन् १८१६ को सुगौली सन्धिअनुसार नेपालको कालीनदीपूर्वको लिम्पियाधुरा, कालापानी–लिपुलेकसहितको भूभागका साथै...
काठमाडौँ । नेपालमा आज थप आठ जनामा कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले उदयपुरको भुल्केमा चार, कपिलवस्तुमा तीन र पर्साको छपकैयामा एक जना...
दार्चुला । नेपालमाथि सधैँ गिद्देदृष्टि लगाउँदै आएको भारतले नेपाली भूमिमा फेरि दादागिरी मच्चाएको छ । उसले बलमिचाइँ गर्दै नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेर आफ्नो विस्तारवादी चरित्र प्रमाणित गरेको छ । भारतका...
काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमणले उत्पन्न सङ्कट र लकडाउनकाबीच सङ्घीय संसदको बैठक आजदेखि शुरु भएको छ । यो बजेट अधिबेशन पनि हो । त्यसैले धेरै क्षेत्रका आआफ्नै अपेक्षा हुनु स्वभाविक छ । कोरोना सङ्क्रमणको प्रतिकुल अवस्थाकाबीच अन्य क्षेत्रले जस्तै पत्रकारिता...
काठमाडौँ । बाँकेको नेपालगञ्जमा थप एकजनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा नेपालगञ्जका १६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १०२...
काठमाडौँ । सङ्घीय संसद (प्रतिनिधिसभा/राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै चार सय ३४ जनाको रिपोर्ट नेगेटिभ...
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “वर्तमान परिस्थितिमा सङ्घीय संसद्को बैठक शुरु गर्नुपर्ने...
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले कानून दिवस, २०७७ ले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आआफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । उहाँले आज एक शुभकामना सन्देश जारी...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे दीप प्रज्वलन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आज विश्व शान्तिको...












