राष्ट्रिय
काठमाडौैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको विवरण सच्याएको छ । मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्तिमा थप पाँच जनामा कोरोना सङ्क्रमण भेटिएको र नेपालमा कूल सङ्ख्या दुई सय ५० पुगेको जनाइएको थियो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार...
चितवन । पूर्वमन्त्री लीलाराज विष्टको ८७ वर्षको उमेरमा निधन भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर–१० का स्थायी बासिन्दा विष्टको बुधबार दिउँसो करिब ३ बजे काठमाडौँमा निधन भएको हो । स्वर्गीय विष्टको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।...
काठमाडौँ । नेपालमा आज सात जना कोरोना सङ्क्रमित थपिएका छन् । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना सङ्क्रमित थपिएका हुन् । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण क्रममा बिहीबार नयाँ सात...
प्रकाश सिलवाल काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै छिमेकी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आपत्ति जनाउँदै कूटनीतिक माध्यमबाट चाँडो सीमा विवाद सुल्झाउन सरकारलाई आग्रह गरेका छन् । विश्व कोरोना महामारीसँग जुधिरहेका...
काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बुधबार साँझसम्म दुई सय ४३ पुगेको छ । आज थप २६ जनामा कोरोना भेटिएपछि कूल सङ्क्रमितको सङ्ख्या दुई सय ४३ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीकाअनुसार आज कोरोना पुष्टि...
दार्चुला । दार्जुला जिल्लाको कालापानी क्षेत्रको सीमा सुरक्षााका लागि छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) बुधबार स्थापना गरिएको छ । व्यास गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो । बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर...
भरतपुर । भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षिया कोरोना संक्रमित महिला बुधबार डिस्चार्ज भएकी छन् । राप्ती नगरपालिका वडा नं. ८ निवासी उनीको स्वाब टेष्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकी हुन् । संक्रमित महिलासंगै संक्रमित छोरा पनि सँगै एम्बुलेन्स चढेर घर फर्किएका...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकजना स्थायी कमिटी सदस्यको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण भएपछि आजका लागि बोलाइएको पार्टीको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लाग बोलाइएको स्थायी कमिटी बैठक स्वास्थ्य सुरक्षा...
काठमाडौँ । लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौँबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट टोली त्यसतर्फ गएको हो । भारतले एकतर्फी...
काठमाडौँ । मङ्गलबार एकै दिन ८३ जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण भेटिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय १७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या...











