राष्ट्रिय

थप दुई जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १०१ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । आज थप दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तुका १६ वर्षीय र २२ वर्षीय पुरुषमा संक्रमण देखिएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोनाभाइरस...

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतम नियुक्त
-न्युजभित्तो

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतम नियुक्त हुनु भएको छ । क्यान्सर अस्पतालको बोर्ड बैठकले उहाँलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । गौतमको कार्यकाल तीन वर्षको हुनेछ । डा. गौतम अस्पतालका नाक, कान,...

बुद्धका उपदेश परिपालन गरेमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५६४ औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्नुभएको छ । आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा...

किराँत राई समुदायले आज उँभौली पर्व मनाउँदै
-न्युजभित्तो

काठमाडौँ । प्रत्येक वर्ष किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार...

आज २५६४औँ बुद्ध जयन्ती
-न्युजभित्तो

काठमाडौँ । भगवान् गौतमबुद्धको २५६४ औँ जन्म जयन्ती आज शान्तिको कामना गर्दै मनाइँदैछ । बुद्धजयन्ती प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइन्छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनु भएको योगदानको...

थप १७ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ९९ पुग्यो
"दुई महिने शिशु पनि सङ्क्रमित "
-न्युजभित्तो

काठमाडौँ। आज एकैदिन थप १७ जनामा कोरोनाभाईरस (कोभिड–१९) सङ्क्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार आज सङ्क्रमण पुष्टि भएका १७ जना पर्सा जिल्लाको...

‘लकडाउन’ जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या थपिदै गएपछि सरकारले आगामी जेठ ५ गतेसम्म लकडाउन (बन्दाबन्दी) लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि सरकारले गत...

कोशी अस्पतालबाट कोरोना सङ्क्रमित छ जना निको भएर डिष्चार्ज
-न्युजभित्तो

विराटनगर । कोशी अस्पतालमा कोरोनाभाइरस (कोभिड–१९)को उपचार गराइरहेका ३१ मध्ये छ जना निको भइ आज अस्पतालबाट डिष्चार्ज भएका छन् । उनीहरुले उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीको व्यवहारप्रति प्रशन्नता व्यक्त गरेका छन् । उपचारमा रहेका अन्य सङ्क्रमित पनि उपचारको राम्रो प्रबन्धका...

आज राष्ट्रिय पत्रकारिता दिवस
-न्युजभित्तो

काठमाडौँ । आज वैशाख २४, राष्ट्रिय पत्रकारिता दिवस । पाँच वर्षअघि सरकारले आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने निर्णय गरेयता हरेक वर्ष विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै आइएको छ । यो वर्ष कोरोनाभाइरस सङ्क्रमणका कारण भौतिकरुपमा जुटेर खुल्ला...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको...