राजनीति

सांसदबाट पदमुक्त गरेका चार जनाले मन्त्री रहिरहन फेरि सपथ लिनु पर्ने
-न्युजभित्तो

काठमाडौं, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले सांसदबाट पदमुक्त गरेका चार जनाले मन्त्री रहिरहन फेरि सपथ लिनु पर्ने भएको छ।बिहीबार सांसदसँगै मन्त्रीबाट पनि पदमुक्त भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले फेरि सपथ लिनु पर्ने...

नेपाल पत्रकार महासङ्घ काठमाडौँको अध्यक्षमा सूर्य सुवेदी विजयी
-न्युजभित्तो

काठमाडौँ, २७ चैत । नेपाल पत्रकार महासङ्घ काठमाडौँको अध्यक्षमा सूर्य सुवेदी विजयी हुनुभएको छ । महासङ्घ काठमाडौँको बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७१३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ मत प्राप्त गर्नुभएको छ...

गगन थापालाई महेश बस्नेतको जवाफ : कांग्रेसले प्रधानमन्त्रीलाई च्यालेन्ज गर्न सुहाउँदेन
-न्युजभित्तो

काठमाडौं , २६ चैत । संसदमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका कांग्रेस सांसद गगन थापालाई सत्तारुढ नेकपा एमाले सांसद महेश बस्नेतले सांसदको संख्या कति हो भन्ने सम्झाएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा प्रमुख विपक्षी कांग्रेसका सांसद थापाले...

भानुका कर्मचारीको आन्दोलन फिर्ता
-न्युजभित्तो

दमौली, २६ चैत । तनहुँको भानु नगरपालिकाका कर्मचारीले आन्दोलन फिर्ता लिएका छन् । कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहवरमा केही व्यक्तिले कार्यालयको सामान चोरी गरेको झुटो आरोप लगाएपछि नगरपालिकाका कर्मचारीले कामकाज बन्द गरेकामा नगरपालिकाबाट गठित वार्ता टोलीसँग सहमति भएपछि कर्मचारीले...

सभामुखलाई प्रभावकारी भूमिका खेल्न सत्तापक्षको सुझाव
-न्युजभित्तो

काठमाडौँ, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाका गतिविधि र काम कारवाहीलाई प्रभावकारी तुल्याउन सभामुखको विशेष पहल र भूमिका आवश्यक रहेको बताएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का लालबाबु पण्डितले संसद् र संसदीय व्यवस्थामाथि प्रश्न उठ्छ भने...

गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना उच्च अधिकारीको सरुवा (सूचीसहित)
-न्युजभित्तो

काठमाडौं, २६ चैत । गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरू छन् । सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने गृहका शिवराम गेलाललाई...

बाढी–पहिरोमा परेका घर पुनःनिर्माणका लागि ५० करोड दिइने
-न्युजभित्तो

काठमाडौं  २६ चैत। अघिल्लो वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुनःनिर्माणका लागि सरकारले ५० करोड दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठकले...

नेपालमै उत्पादन वृद्धि गरौं, व्यापार घाटा सन्तुलनमा आउँछ : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक वस्तुको आयात रोकेर नेपालमा नै उत्पादन वृद्धि गर्दा वैदेशिक व्यापार घाटा सन्तुलनमा आउने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको उद्योग र व्यापारका क्षेत्रका लागि...

सरकारले बिना कुनै तयारी र लहडको भरमा विकास आयोजनाको शिलान्यास गरेर तमासा गरेको आरोप:कांग्रेस युवा नेता थापा
-न्युजभित्तो

काठमाडौं, २६ चैत  । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले बिना कुनै तयारी र लहडको भरमा विकास आयोजनाको शिलान्यास गरेर तमासा गरेको आरोप लगाएका छन्। ‘निर्माण सम्पन्न दुई वर्षअघि भएको पुलको उद्घाटन अहिले गरिएको छ। बीचबाटोमाा पुगेको कामको शिल्यान्यास गरेको...

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित
-न्युजभित्तो

काठमाडौं २६ चैत । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । भोलि बस्ने भनिएको केन्द्रीय समितिको बैठक आगामी ३० गते बस्ने गरी स्थगित भएको हो । कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै भोलिका लागि बोलाइएको...