राजनीति
काठमाडौँ, २९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्नुहुने भएको छ । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी...
धनुषा, २९ चैत । प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ। प्रदेशसभा संसद् सचिवालयका...
चितवन, २९ चैत । सुर्योदय टोल विकास संस्थाको आयोजनामा जेष्ठ नागारिक सम्मान कार्यक्रम शनिबार भरतपुर १५स्थित श्री आधारभूत बिधालय सुर्यनगरमा सम्पन्न भएको छ। भरतपुर महानगरपालिकाकि प्रमुख रेणु दाहालको प्रमुख आतिथ्यतामा भएको सो सम्मान कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १५का वडाअध्यक्ष...
काठमाडौं,२९ चैत्र । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि पदाधिकारीकाे बैठक बोलाएका हुन् । बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी, आफ्नो नेतृत्वमा नयाँ सरकार गठन र विपक्षी...
चितवन, २८ चैत । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “शेरबहादुरजी संसदीय दलको...
काठमाडौं, २७ चैत । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापालाई पनि गरेको छ । आफ्ना चार सांसदलाई कारवाही गरेलगत्तै गृहमन्त्री थापालाई कारबाही गरेको सूचना संघीय संसदलाई माओवादीले पठाएको छ । यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका...
मोरङ, २७ चैत । नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई बलियो बनाउन विभिन्न जिल्लामा सङ्गठन विस्तार गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै जिल्लामा गठन हुने कमिटीबाट पार्टी फुटाउने होइन यसबाट कार्यकर्तामा उत्साह थपिनुका...
विराटनगर,२७ चैत । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारबाहीविरुद्ध समानान्तर कमिटी बनाउन जुटेको बताएका छन् । नेता नेपालले ओलीले पार्टीको विधान मिचेर कारबाही चलाएकाले त्यसको प्रतिरोधमा समानान्तर कमिटी गठन गर्न आफु जुटेको बताएका हुन्...
काठमाडौं, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बिहीबार उक्त आग्रह गरेकी हुन्। उनले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको...
काठमाडौं, २७ चैत । नयाँ सरकार गठनको पहल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न ३ बजे माओवादी केन्द्र र जनता समाजवादी (जसपा) पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् । २० चैतमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार गठनका लागि पहल...












