गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना उच्च अधिकारीको सरुवा (सूचीसहित)
न्युजभित्तो/२६ चैत्र २०७७, बिहीबार १६:४०
काठमाडौं, २६ चैत । गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरू छन् ।
सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने गृहका शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
त्यस्तै धमेन्द्र मिश्रलाई पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने होमप्रसाद लुइँटेल लम्जुङको प्रजिअ भएका छन् ।