राजनीति

प्रदेश नं २ : चार वर्षमा पनि चयन भएन लेखा समिति सभापति
-न्युजभित्तो

धनुषा, १२ मङ्सिर । प्रदेशसभा गठन भएको लामो समय बितीसक्दा पनि प्रदेश नं २ को प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिले पूर्णता पाउन सकेको छैन । प्रदेशसभा गठन भएको झन्डै चार वर्षमा पनि पूर्णता नपाउँदा समिति निष्क्रिय भएको छ । प्रदेशसभा...

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छ : गृहमन्त्री खाण
-न्युजभित्तो

काठमाडौँ, १२ मङ्सिर । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरसः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न कांग्रेस बलियो बन्नुपर्ने बताउनुभएको छ । कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन भएपछि शनिबार घोषणासभामा...

माओवादी पालिका अधिवेशन : झापा र काभ्रेका पालिकामा नेतृत्व सर्वसम्मत
-न्युजभित्तो

झापा, १२ मङ्सिर । झापाको तीनवटा पालिका मेचीनगर, कनकाई र झापामा नेकपा (माओवादी केन्द्र)को नेतृत्व चयन भएको छ । मेचीनगर र कनकाई नगर कमिटीको अध्यक्षमा राजन चिमरिया र यामनाथ सेढाईँ सर्वसम्मत चयन हुनुभएको छ भने झापा गाउँपालिकाको अध्यक्षमा रुद्र...

एमाले महाधिवेशनप्रति बाबुराम भट्टराईको टिप्पणी– निभ्ने बेलाको दीयो चम्कियो
-न्युजभित्तो

रुपन्देही,१२ मंसिर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले महाधिवेशनलाई ‘निभ्ने बेला चम्केको दीयो’ भन्दै टिप्पणी गरेका छन् । आइतबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले राष्ट्रिय राजनीतिले जनतालाई भ्रममा पारेको बताउँदै चितवनमा जारी...

यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै भीम रावलको पर्चा बाँड्नेहरुलाई एमाले स्वयंसेवकले बाहिर निकाले
-न्युजभित्तो

चितवन,१२ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् । बन्दसत्रको हलभित्र प्रवेश...

चितवनमा आज (आइतबार) देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) नविकरण सुरु
-न्युजभित्तो

चितवन,१२ मङ्सिर । यातायात व्यवस्था सेवा कार्यालय चितवनमा आज (आइतबार) देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) नविकरण सुरु भएको छ । कार्यालयले आजदेखि औपचारिक रुपमा स्मार्ट लाइसेन्स नविकरण सेवा सुरु गरेको हो । पेपरकार्ड लाइसेन्स भएकाहरुले भने लाइसेन्स जारी भएकै...

माओवादी पालिका अधिवेशन : चितवनमा पाँच पालिकामा नयाँ नेतृत्व
-न्युजभित्तो

चितवन, १२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिकाको प्रथम सम्मेलनले जिल्लाका पाँच पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिका सहित माडी, राप्ती, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो...

आन्तरिक लोकतन्त्रलाई सुदृढ र सशक्त बनाउँदै कांग्रेस
-न्युजभित्तो

चितवन, १२ मङ्सिर । नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिएसँगै सामाजिक सञ्जालमा पार्टीका नेता र कार्यकर्ताले आफ्नै पार्टीका नेता र कार्यकर्ताका बारेमा सटिक टिप्पणी गर्न थालेका छन् । जिल्ला तथा प्रदेश तहका अधिवेशनबाट विजेतालाई अबिर, माला र खादाले स्वागत र...

एमाले महाधिवेशनः नयाँ नेतृत्वका लागि नेताहरु विहानैदेखि छलफलमा
-न्युजभित्तो

चितवन,१२ मंसिर । चितवनको सौराहामा जारी नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि नेताहरु विहानैदेखि छलफलमा जुट्नु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छान्ने अधिकार दिएपछि नेताहरु छलफलमा जुट्नुभएको हो । महाधिवेशन प्रचार कमिटीका सह–संयोजक...

एमाले महाधिवेशन : अध्यक्षबाहेक पदमा सहमतिको सम्भावना
-न्युजभित्तो

सौराहा, १२ मङ्सिर । नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्षनेताहरूबीच अनौपचारिक पहल भने अहिले जारी छ...