राजनीति

नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध
-न्युजभित्तो

सौराहा, १३ मंसिर । नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेश तर्फ महिला सदस्य पदमा उम्मेद्वारी दिनुभएका रावल सर्वसम्मत निर्वाचित हुनु भएको हो । भूगोलतर्फ...

असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि उत्तिकै ः सभामुख
-न्युजभित्तो

काठमाडौँ, १३ मङ्सिर । सभामुख अग्निप्रसाद सापकोटाले विश्वमा विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहार कायमै रहेको देखिएकाले असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि उत्तिकै रहेको बताउनुभएको छ । स्पेनको म्याड्रिडमा असंलग्न मुलुकको सङ्गठन (नाम) को बैठकलाई...

एमाले महाधिवेशन : १४ पदका लागि १८ जना चुनावी प्रतिस्पर्धामा
-न्युजभित्तो

चितवन,१३ मंसिर । नेकपा एमालेको जारी १० औं महाधिवेशनमा १४ पदका लागि १८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सौराहामा जारी बन्दसत्रमा आज बिहान १० बजे उम्मेदवारी दर्ताको समय सकिएसँगै अब निर्वाचनको कार्यक्रम अघि बढेको छ । अध्यक्षमा केपी शर्मा ओली...

नेकपा एमालेमा ५ पदाधिकारी निर्विरोध निर्वाचित
-न्युजभित्तो

चितवन,१३ मंसिर । नेकपा एमालेमा ५ पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि इश्वर पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् । महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको छ । त्यस्तै,...

एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता
-न्युजभित्तो

सौराहा, १३ मङ्सिर । नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा ओली र डा भीम रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो । एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ...

अध्यक्षमा जितेपछि एमालेलाई आगामी निर्वाचनमा बहुमत दिलाउँछु : भीम रावल
-न्युजभित्तो

चितवन,१३ मंसिर । एमाले अध्यक्षमा जितेपछि पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउने बताएका छन् । एमालेको जारी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गर्दै नेता भीम रावलले सो कुरा बताएका हुन् । उनले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउन उम्मेदवारी दिएको बताए...

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु ः मन्त्री आले
-न्युजभित्तो

डोटी, १३ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३ मा आज बिहान आयोजना गरेको गाउँपालिकास्तरीय...

एमाले अध्यक्षमा भीम रावलले दर्ता गरे उम्मेदवारी
-न्युजभित्तो

चितवन,१३ मंसिर । नेकपा (एमाले)को अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।   सोमबार राति अबेर...

अध्यक्ष ओलीको लिष्टमा चितवनका १० जना, को को परे ?
-न्युजभित्तो

सौराहा, १२ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी तथा सदस्यको नाम प्रस्ताव गर्नुभएको छ । जस अनुसार चितवनबाट रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, देवी ज्ञवाली, कपिल शर्मा, सीता पौडेल,...

एमाले महाधिवेशन : १३ गते साँझ ९ बजेदेखि १४ गते बिहान ३ बजेसम्म रातभर मतदान
-न्युजभित्तो

सौराहा, १२ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको निर्वाचन सम्बन्धी कार्यतालिका परिवर्तन भएको छ । परिवर्तित तालिका अनुसार १३ बजे साँझ ९ बजेदेखि १४ गते बिहान ३ बजेसम्म मतदानको समय तोकिएको छ । उम्मेदवारीको दरखास्त फाराम दर्ता बिहान...