राजनीति

नेतृत्वको कुशल निर्णयले गठबन्धन जोगियो, दुर्घटना टर्‍यो : प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ, २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको समर्थन गर्ने आफ्नो निर्णयको बचाउँ गर्दै एमसीसीको समर्थन गरेसँगै देशमा दुर्घटना टरेको र सत्तारुढ गठबन्धन सुरक्षित बनेको बताएका छन्। माओवादी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीमा...

कांग्रेस चितवन अधिवेशन : विजयराज शर्मा भुषालको समर्थन प्रा.डा. सूर्यकान्त घिमिरेलाई
-न्युजभित्तो

चितवन, २० फागुन । नेपाली कांग्रेस चितवनको सभापति पदका उम्मेदवार विजयराज शर्मा भुषालले अन्तिम समयमा आफ्नो समर्थन प्रा.डा.सूर्यकान्त घिमिरेलाई दिनुभएको छ । विगत दुई वर्षदेखि नै सभापतिको उम्मेदवार घोषणा गर्दै आउनु भएका भुषालले अन्तिम समयमा घिमिरेलाई समर्थन गर्नुभएको हो...

कांग्रेस चितवनको अधिवेशनः मतदान शुरु हुँदै
-न्युजभित्तो

चितवन, २० फागुन । नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्वका लागि आज मतदान शुरु भएको छ । नारायणगढस्थित नारायणी कलामन्दिरमा भइरहेको अधिवेशनमा ४९ सदस्यीय कार्यसमितिका लागि १५२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। मतदान ९ः३० बजेबाट शुरु हुने निर्वाचन समितिले...

स्थानीय तह निर्वाचनका लागि आठ अर्बको सुनिश्चितता
-न्युजभित्तो

काठमाण्डौं, १९ फागुन । आसन्न स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयले आयोगलाई स्रोत सुनिश्चितताको पत्र...

कांग्रेसको नवलपुर जिल्ला अधिवेशन
-न्युजभित्तो

नवलपुर,१९ फागुन। नेपाली कांग्रेस नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन, २० गते उम्मेदवारको मनोनयन दर्ता र २१ गते मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । फागुन २१ गते हुने...

कांग्रेस चितवनको अधिवेशन : कोईराला समूहको बनेन साझा उम्मेदवार
-न्युजभित्तो

चितवन, १९ फागुन । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन आजदेखि शुरु भएको छ । संस्थापन पक्षमा एक जना मात्रै उम्मेदवार हुनुहुन्छ भने इतर पक्षमा आकांक्षी धेरै छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ एक्लो...

बालुवाटारमा सत्ता गठबन्धन बैठक
-न्युजभित्तो

काठमाडौँ,१९ फागुन। सत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो । बैठकमा सत्ताधारी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच...

कांग्रेस चितवनको अधिवेशन आज, को बन्ला सभापति ?
-न्युजभित्तो

चितवन, फागुन १९ । नेपाल कांग्रेस चितवनको जिल्ला अधिवेशन आज बिहीबारदेखि नारायणगढस्थित नारायणी कला मन्दिरमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन आज निर्वाचन प्रक्रिया सुरु लागेको हो । निर्वाचन तालिका अनुसार बिहीबार बिहान ७ बजे मतदाता नामावली...

संसद् बैठकमा आज पनि एमाले सांसदको नाराबाजी
-न्युजभित्तो

काठमाडौँ,१८ फागुन। प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । बुधबार दिउँसो १ बजे बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । गत २३ भदौदेखि एमाले सांसदले संसदमा अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले...

नारायणकाजी र विप्लव नजिकिएसंगै प्रचण्ड तनावमा
-न्युजभित्तो

काठमाडौं,१८ फाल्गुन ।  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । नेता श्रेष्ठलाई भेट्न विप्लव आज बुधबार बिहान श्रेष्ठ निवास हात्तीवन पुगेका थिए । पछिल्लो समय एमसीसी प्रतिनिधिसभावाट अनुमोदन भएको कारण पार्टीभित्र...