राजनीति
काठमाडौं, । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकअघि सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा केही समयअघि शुरु भएको कार्यव्यवस्था...
नवलपुर,२२ फाल्गुन । नेपाली कांग्रेस नवलपरासीको सभापति पदमा बराबर मत ल्याएपछि दुवै उमेदवारले दुई/दुई वर्ष सभापति बन्ने सहमति गरेका छन् । एक नेताका अनुसार जगत कार्की पहिलो दुई वर्ष तथा सूर्य गुरुङ पछिल्लो दुई वर्ष सभापति बन्ने सहमति भएको हो...
काठमाडौँ,२२ फाल्गुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक २ बजेलाई सरेको छ । यसअघि फाल्गुन २० गते शुक्रबार बसेको बैठक आज बिहान ११ बजेका लागि तय भएको थियो । आज आइतबारसम्म थप तयारी गरेर आगामी कार्यदिशा...
काठमाडौँ,२१ फाल्गुन। नेकपा (एमाले) का उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न माग गरेका छन् । प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशको आज आयोजित प्रथम संयुक्त अधिवेशनको उद्घाटन गर्दै उनले तोकिएको समय (वैशाख...
चितवन, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले निस्सालाई लालपुर्जा भनेर जनता झुक्याउने काम भएको बताउनु भएको छ । भरतपुरको ज्ञानेश्वर सामुदायिक वनमा आयोजित बृहत नगरभेला तथा पार्टी प्रवेश कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले लालपुर्जा दिन सरकार...
चितवन, २१ फागुन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल चयन हुनु भएको छ । हिजोदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले पनि उहाँलाई समर्थन गरेपछि खनाल स्वतह निर्वाचित हुनु भएको हो । हिजो शुक्रबार...
काठमाडौँ,२१ फागुन। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेका कारण आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउन सक्ने बताएका छन् । एमालेले संसद अवरोध गरिरहने र संवादका लागि नआउने हो भने आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जानुपर्ने...
चितवन,२१ फाल्गुन। नेपाली काँग्रेस चितवनको सभापतिका लागि पुनः मतदान हुँदै छ । हिजो शुक्रबार सम्पन्न पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत कुनैपनि उम्मेद्वारको नपुगेपछि आज शनिवार दोस्रो चरणको मतदान हुने भएको हो । पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर...
चितवन, २१ फागुन । नेपाली कांग्रेस चितवनको सभापति पदको दोस्रो चरणको निर्वाचनमा प्रा.डा.सूर्यकान्त घिमिरेले राजेश्वर खनाललाई समर्थन गर्नु भएको छ । घिमिरेले आज एक विज्ञप्ति प्रकाशित गरी खनाललाई मतदान गर्न आव्हान गर्नुभएको छ । घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ “राजेश्वर...
चितवन, २१ फागुन । नेपाली कांग्रेस चितवनको सभापति पदमा राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने भएको छ । हिजो भएको मतदानमा खनाल र श्रेष्ले सर्वाधिक धेरै मत ल्याउनु भएको हो । प्राप्त मत परिणाम अनुसार खनालले ७४६,...









