राजनीति
काठमाडौं, १० वैशाख । शुक्रबार मध्यरातसम्म बसेको नेपाली कांग्रेसका शीर्ष नेताको बैठकले महानगर र उपमहानगर उम्मेदवारको टुंगो लगाईसकेको छैन । तर बैठकमा धेरै जसो पालिकाका उम्मेदवार बारे छलफल भएको छ । बैठकमा नेताहरूले आआफ्नो पक्षका सिफारिस नाममा अडान लिएका...
चितवन, ९ वैशाख । नेकपा (एमाले) का तर्फबाट भरतपुरको मेयर (प्रमुख) पदका शालिन नेता विजय सुवेदीले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना ल्याउनु भएको छ । आज शुक्रबार भरतपुरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै भरतपुरलाई देशकै विकासित शहरको रुपमा विकास गर्ने योजना...
चितवन,९ बैशाख। नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल र गोष्ठी नगर्न/नगराउन आग्रह गरेका छन्। पार्टी सभापति राजेश्वर खनालले पार्टीका सबै तह, तप्काका नेता तथा कार्यकर्ताहरुलाई केन्द्रको निर्णयविरुद्ध नजान आग्रह गरेका हुन्। आसन्न स्थानीय...
चितवन,९ बैशाख – भरतपुर महानगरपालिकाको कार्यबाहक मेयरको जिम्मेवारी उपमेयर पार्वती शाह ठकुरीलाई दिईएको छ । मेयर रेनु दाहालले पदबाट राजीनामा दिएसँगै उपमेयर शाहले मेयरको जिम्मेवारी पाएकी हुन् । दाहालले आज (शुक्रबार) पदबाट राजीनामा दिएकी हुन् । उनले उममेयर शाहलाई राजीनामा...
चितवन,९ बैशाख – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनाको घोषणा गरेकी छन् । भरतपुरको मेयरमा पुनः उठ्न दाहालले पदबाट राजीनमा घोषण गरेकी हुन् । उनले आज (शुक्रबार) पदाबाट राजीनामा दिएकी हुन् । जनताको चाहना अनुसार फेरि मेयरका लागि चुनावी...
चितवन,९ बैशाख। सत्तारुढ गठबन्धनका दलहरुले चितवनका पालिकाहरुमा भागबण्डा टुङ्ग्याएका छन् । चितवनको भरतपुर महानगरपालिकाको भागबण्डा केन्द्रले टुङ्ग्याएसँगै सत्तारुढ गठबन्धनका दलहरुले सो बाहेकका ६ पालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डा गरेका हुन् । जिल्लाको एक गाउँपालिका र ५ नगरपालिकाको प्रमुख र...
माडी,९ बैशाख। नेकपा (माओवादी केन्द्र) माडी नगर कमिटीको बैठकले नगरप्रमुखको उमेदवारमा ५ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले मेयर पदको उमेदवारमा हालका नगरप्रमुख ठाकुरप्रसाद ढकालसहित हालै शिक्षण सेवाबाट राजीनामा दिएका ऋषिराम काफ्ले, महिला नेतृ अम्बिका लामिछाने, माडी...
भरतपुर,९ बैशाख। आउँदो स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले नेकपा एमालेसँग गठबन्धन गर्न बाटो खुला गरेको छ । दुवै दलबीच सहमति भइसके पनि आधिकारिक निर्णय भने गरिसकेको छैन । ‘नेकपा एमालेसँग मिलेर निर्वाचनमा जाने भन्ने विषयमा सहमति भइसकेको...
काठमाडौं,८ बैशाख। बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले सांसद पदबाट राजीनामा दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट निर्वाचित सांसद सुवेदीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न उनले सांसदबाट राजीनामा दिएका हुन् । चितवनको भरतपुर महानगरपालिकाको मेयर...
काठमाडौं,८ बैशाख। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस चारवटा भैँसी समातेर भिरमा जान लागेको बताएका छन् । बिहीबार राजधानीमा एमालेको सल्लाहकार परिषद्को पहिलो बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई यस्तो आरोप लगाएका हुन् ।...











