सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केन्द्रको परिपत्रभन्दा बाहिर गएर कुनै पनि गतिविधि नगर्नू : सभापति खनाल


  •    न्युजभित्तो/९ बैशाख २०७९, शुक्रबार १५:५८ 
  • चितवन,९ बैशाख। नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल र गोष्ठी नगर्न/नगराउन आग्रह गरेका छन्। पार्टी सभापति राजेश्वर खनालले पार्टीका सबै तह, तप्काका नेता तथा कार्यकर्ताहरुलाई केन्द्रको निर्णयविरुद्ध नजान आग्रह गरेका हुन्।

    आसन्न स्थानीय निर्वाचनमा सबै पार्टी होमिएको अवस्था र नेपाली काङ्ग्रेसले गठबन्धनलाई आत्मसात् गरी अगाडि बढ्ने कुरालाई ध्यानाकर्षण गर्दै नेपाली काङ्ग्रेसको केन्द्रीय परिपत्रअनुसार चितवन काङ्ग्रेस गठबन्धनलाई पूर्ण पालना गरी अगाडि बढ्नेसमेत उनले बताए।

    पाँच दलीय गठबन्धनको विरोध गर्दै काङ्ग्रेस चितवनले भरतपुरमा प्रमुख पद नछाड्ने अडान लिए पनि अन्ततः केन्द्रको निर्णय मान्न बाध्य भएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.