राजनीति

भरतपुर महानगरमा काँग्रेसको विजयी सुरुवातः वडा नम्वर १ को अध्यक्षमा केशव महर्जन विजयी
-न्युजभित्तो

चितवन,जेठ १- चितवनको भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका केशव महर्जनले एमाले उम्मेदवार शुक्रकुमार श्रेष्ठलाई पराजित गर्नुभएको छ । वडा नम्वर १ मा चार जना एमालेबाट सदस्यमा निर्वाचित हुनुभएको छ । एक...

भरतपुरमा २९६८ मत गन्दा रेनुको अग्रता कायमै
-न्युजभित्तो

भरतपुर, १ जेठ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन्। २९६८ मत गणना सकिँदा रेनुले ११ सय ०५ मत पाएकी छन्। एमाले उम्मेदवार विजयी सुवेदीले १ हजार ७ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले...

भरतपुर मतगणना : एक सय गणनामा विजय सुवेदीको अग्रता
-न्युजभित्तो

भरतपुर, ३१ वैशाख । भरतपुर महानगरपालिकाको मतगाणनामा एक सय मतमा विजय सुवेदीले अग्रता लिनु भएको छ् । प्राप्त पछिल्लो मत गणना परिणाम अनुसार सुवेदी ४१ मतका साथ अग्र स्थानमा रहेको भएको छ । ३५ मतका साथ रेनु दाहालले पछ्याईरहनु...

भरतपुर महानगरपालिकाको मतगणना सुरु
-न्युजभित्तो

चितवन । भरतपुर महानगरपालिकाको मतगणना सुरु गरिएको छ । भरतपुर महानगरपालिकाका २९ वटा वडा छन । आज बिहान ९ बजेबाट मतगणना सुरु गर्ने भनिएपनि आन्तरिक व्यवस्थापन , उमेद्वारहरुको प्रतिनिधि उपस्थित हुन ढिलो भएपछि ११ बजेर ५३ मिनेटबाट शुरु गरिएको...

भरतपुरका मेयर उम्मेदवार विजय सुवेदी, रेनु दाहाल, जगन्नाथ पौडेल लगायतले गरे मतदान
-न्युजभित्तो

चितवन, ३० वैशाख । चितवनको भरतपुरमा मेयर पदका मुख्य प्रतिस्पर्धी विजय सुवेदी, रेनु दाहाल, जगन्नाथ पौडेल लगायतले मतदान गर्नुभएको छ । एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिनु भएका सुवेदीले भरतपुर १२ स्थित मोहन माविबाट गर्नुभएको हो । यसैगरी माओवादी केन्द्रकी...

कांग्रेस चितवनका पाँच कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरि कारबाही
-न्युजभित्तो

चितवन,२९ बैशाख – नेपाली कांग्रेस केन्द्रीय कार्यालयले चितवनका पाँच कार्यकर्तालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेहरुमा पूर्व सांसद समेत रहेका भरतपुर १ का भीम बहादुर श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य भरतपुर ४ का शम्भुप्रसाद अर्याल, भरतपुर १६ का सूर्य बस्नेत, पूर्व...

एमाले चितवनले भन्यो- निर्वाचन आचारसंहिताको चरम उल्लंघन
-न्युजभित्तो

चितवन, वैशाख २९- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत बहालवाला मन्त्रीहरूले नै निर्वाचन आचारसंहिताको चरम उल्लंघन गरेको भन्दै एमाले चितवनले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चितवन एमालेले बिहीबार विज्ञप्ति जारी गरी मौन अवधिका बीच सरकारी गाडीको दुरुपयोग गरी...

गएको चुनावबाट ‘पाठ सिकेर’ यसपालि भरतपुरको मतगणनास्थलमा कडिकडाउ
-न्युजभित्तो

चितवन, २९ वैशाख (बीबीसी)।   शुक्रवारको मतदानपछि सबैको ध्यान मतगणनामा केन्द्रित हुनेछ। विगतमा मतगणनास्थलमै भएका भनिएका अनियमितता तथा बेथिति सुधार्न यस पटक गणनास्थलहरूमा विशेष व्यवस्था मिलाइएको निर्वाचन आयोगले बताएको छ। तारबार अनि निगरानीका लागि कैयन् ठाउँमा सीसीटिभी क्यामेरा सञ्चालन गरिएको बताइएको...

प्रचण्डले भरतपुरको पुलिस स्कुलबाट मतदान गर्ने, मेयरका उमेदवार कसले कहाँबाट गर्दैछन् मतदान ?
-न्युजभित्तो

चितवन, वैशाख २९- स्थानीय तहको निर्वाचन भोलि शुक्रबार हुँदैछ । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा कर्मचारी खटाइसकेको छ, सुरक्षाकर्मी पनि परिचालन भइसकेका छन् । मतदानका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन् । प्रचण्ड...

भरतपुरमा मौन अवधिमा नमूना मतपत्र बाँड्दै पाँच दलीय गठबन्धन
-न्युजभित्तो

चितवन, २८ वैशाख । भरतपुरमा पाँच दलीय सत्ता गठबन्धनले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लघंन गर्दै नमूना मतपत्र वितरण गर्दै हिडेको पाइएको छ । गठबन्धनको टोलीले बा.१३ च १११८ नम्वरको स्कारपियो गाडीमा आज नमूना मतपत्र हालेर वितरण गर्दै हिडेको हो...