भरतपुरमा २९६८ मत गन्दा रेनुको अग्रता कायमै न्युजभित्तो/१ जेष्ठ २०७९, आईतवार ०८:१० भरतपुर, १ जेठ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन्। २९६८ मत गणना सकिँदा रेनुले ११ सय ०५ मत पाएकी छन्। एमाले उम्मेदवार विजयी सुवेदीले १ हजार ७ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय ९० मत ल्याएका छन्। तपाईको प्रतिक्रिया ताजा अपडेट भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ” इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
भरतपुर, १ जेठ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन्। २९६८ मत गणना सकिँदा रेनुले ११ सय ०५ मत पाएकी छन्।
एमाले उम्मेदवार विजयी सुवेदीले १ हजार ७ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय ९० मत ल्याएका छन्।