राजनीति
चितवन, २८ वैशाख । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार रेनु दाहालको भाडाको निवासमा सरकारी गाडीको लाइन लागेको छ । आज (बुधवार) मौन अवधिको पहिलो दिन दाहालको निवास अगाडी ठूलो संख्यामा सरकारी र निजी गाडीहरुको लाइन लागेको हो । मौन अवधिको...
चितवन,२८ बैशाख– जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला छन् । यस स्थलमा चार मतदान केन्द्र छ । यहाँ हरेक मतदान केन्द्रमा...
काठमाडौं,२८ बैशाख – शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर निर्वाचन गरिने जनाएको छ। आयोगका प्रवक्ता शालिक राम शर्मा पौडेलका अनुसार कोरोनाको जोखिमलाई मध्यनजर गर्दै प्रत्येक मतदान स्थलमा ‘फेस मास्क’ र सेनिटाइजर पठाइएको छ। र...
काठमाडौं,२८ बैशाख – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूबीच भएका झपडका घटनाहरू बढेका छन् । दुई सातायता भएका हिंसात्मक घटनामा राजनीतिक दलका नेताहरुको संलग्नता देखिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार दुई सातायता डेढ सयभन्दा बढी...
गोरखा, वैशाख २८-गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट कांग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ‘निर्वाचन अधिकृतको कार्यालयकमा सर्वदलीय...
चितवन,२८ बैशाख – चितवनमा रहेका एक सय ६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन स्थलको निरीक्षण अनुगमनपछि स्थलहरूलाई वर्गीकरण गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र...
भरतपुर, २८ वैशाख । भरतपुर महानगरपालिकाको एक मतदानस्थलका सबै मतदान केन्द्रमा महिला कर्मचारीलाई खटाइएको छ। भरतपुर महानगरपालिका वडा नं. १० स्थित बालमन्दिर आधारभूत विद्यालयका चारवटै मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उक्त कार्यालयका सूचना अधिकारी...
काठमाडौं, २८ वैशाख । नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि बिहीबार मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार...
चितवन,बैशाख २८-राष्ट्रिय मानव अधिकार आयोग वागमति प्रदेश कार्यालयवाट चितवन जिल्लामा स्थानीय तह सदस्य निर्वाचन, २०७९ अनुगमनको लागी २०७९ बैशाख २८ देखि अनुगमन टोली खटिएको छ । आयोगको दुई सदस्यीय अनुगमन टालीमा मानव अधिकार अधिकृत जायश्वर चापागाई र लोकनाथ घिमिरे...
रुकुम, २८ वैशाख । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको छ । वैशाख १९ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताले एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण गरेपछि भएको थियो । झडपमा दुवै पक्षका आधा दर्जन...












