सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनकी सांसद रावल तेस्रो कार्यकालका लागि राष्ट्रिय सरोकार समितिको सभापतिमा निर्वाचित


  •    न्युजभित्तो/२३ भाद्र २०७९, बिहीबार १५:४१ 
  • चितवन, भदौं २३। चितवनकी एमाले सांसद दिलकुमारी रावल ‘पार्वती’ राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको सभापतिमा निर्वाचित भएकी छन् ।रावल सर्वसम्मतरुपमा निर्वाचित भएकी हुन् ।

    यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो । सभापति पदका लागि रावल एक जनाको मात्रै उम्मेदवारी परेको थियो । सबै समितिमा एक\ एक जनाको मात्र उम्मेदवारी परेका कारण सबै सर्वसम्मत भएका हुन् ।

    राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा पुन दिलकुमारी रावलसहित राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यस्थापन समितिमा बेदुराम भुषाल, प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिमा माया प्रसाद शर्मा निर्वाचित भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.