राजनीति

प्रचण्डलाई परीक्षण गर्न पनि कांग्रेसले विश्वासको मत दिएको हो : प्रवक्ता महत
-न्युजभित्तो

नेपालगञ्ज,१२ माघ। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई परीक्षण गर्न पनि नेपाली कांग्रेसले विश्वासको मत दिएको स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले...

गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ?
-न्युजभित्तो

काठमाडौं,१२ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा उनी नेपाली कि विदेशी नागरिक भन्नेमा बहस केन्द्रित भएको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा...

आत्मदह गरेका प्रेमप्रसादले उठाएको विषयमा छानविन गर्ने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौँ,१२ माघ । मंगलबार आत्मदह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषयवस्तुमा छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ । ‘उहाँले उठान गरेको विषय अध्ययन...

प्रचण्ड सरकारका ३० दिनः जनअपेक्षाका काममा भन्दा बढी स्टन्टमा केन्द्रित
-न्युजभित्तो

चितवन,११ माघ । राजनीतिक जीवनको तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कार्यकालको ३० दिन पूरा गरेका छन् । गत मंसिर ४ मा भएको चुनावमा नेपाली कांग्रेससँगको गठबन्धनमार्फत् निर्वाचनमा भाग लिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले...

रिट निवेदकका वकिलको जिकिर-रविको नेपाली नागरिकता कायम छैन
-न्युजभित्तो

काठमाडौं,११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा भइरहेको अन्तिम सुनुवाइमा रिट निवेदकतर्फका वकिलको बहस सकिएको छ। रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा आज पाँच जना वकिलहरूले बहस गरेका छन्। रिट निवेदकका तर्फबाट रवि बसौला, युवराज पौडेल,...

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सर्वोच्चमा सुनुवाइ सुरु
-न्युजभित्तो

काठमाडौँ,११ माघ। सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो । यसअघि...

वागमती प्रदेशका लागि थप तीनजना मन्त्री एमालेले टुंगो लगायो
-न्युजभित्तो

हेटौंडा,११ माघ । नेकपा एमालेले वागमती प्रदेशका लागि थप तीनजना मन्त्रीको नाम टुंग्याएको छ । एमालेको भागमा परेको ४ मन्त्रालयमध्ये संसदीय दलका नेतासमेत रहेका चितवनका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् । एमाले नेता एवम् पूर्वमुख्यमन्त्री...

गृहमन्त्री रवि लामिछानेको मुद्दाको इजलासमा एक जना न्यायाधीश हेरफेर
-न्युजभित्तो

काठमाडौं, ११ माघ ।  गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा सुनुवाई गर्ने इजलासमा एकजना न्यायाधीश हेरफेर भएका छन् । यसअघिको इजलासमा नरहनेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन् । वरिष्ठतम...

इलामका आचार्यको आत्मदाहको घटनाले राज्य लज्जित भएको छः नेता कोइराला
-न्युजभित्तो

काठमाडौं,११ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको घटनाले राज्य लज्जित भएको टिप्पणी गरेका छन् । नेता कोइरालाले आज (बुधबार) बिहान फेसबुकमा स्टाटस् लेख्दै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारण...

आचार्यप्रति श्रद्धाञ्जली दिँदै बालेनले लेखे: सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो ।
-न्युजभित्तो

काठमाडौं, ११ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आत्मदाहले सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको भएको टिप्पणी गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्युपछि महानगर प्रमुख साहले सामाजिक...