राजनीति
काठमाण्डौं, ७ माघ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित हुनु भएको छ । । शनिबार उहाँलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४...
काठमाडौँ,६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आयोजना गरेको २९औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा...
काठमाडौं, ६ मा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले संसद्लाई प्रभावकारी ढंगले अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन् । सभामुखको पदभार ग्रहण गर्दै घिमिरेले संसद्लाई प्रभावकारी ढंगबाट अघि बढाउने बताएका हुन् । सभामुख घिमिरेले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका...
काठमाडौँ,६ माघ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अंगदान गर्ने घोषणा गरेका छन् । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला...
काठमाडौं,६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् । आज शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई...
काठमाडौँ, ५ माघ। प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् । उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ...
काठमाडौं,५ माघ । सातदलीय गठबन्धनमा उपसभामुख पद रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि उपसभामुखको उम्मेदवार टुंगो लगाउने भएको छ । दलका नेता एवं गृहमन्त्री रवि लामिछानेले भोलि बिहान ९ बजे संसदीय दलको बैठक बसेर उपसभामुख उम्मेदवार तय गरिने बताए । ...
काठमाडौँ,५ माघ । धमाधम क्रसर उद्योग बन्द भएपछि सहरी विकासमन्त्री विक्रम पाण्डेलाई निर्माण व्यवसायीले भेटेका छन् । निर्माण उद्योगको पछिल्ला समस्या अवगत गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले पाण्डे आज बिहानको भेटका हुन् । भेटमा मन्त्री पाण्डेले क्रसर...
काठमाडौँ,५ माघ। प्रतिनिधिसभा आजको बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा नेकपा (एमाले)का सांसद सुवास नेम्वाङले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे । सांसद नेम्वाङले निष्पक्ष...
काठमाडौं,५ माघ । उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य लगायतका विषयमा संसदले आवश्यक काम अघि बबढाएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थनमा...











