राजनीति
चितवन,२१ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन्। चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवार बनेका लामिछानेले भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेको बताएका हुन्...
चितवन,२१ चैत । आगामी बैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुँदै छ । त्यसको लागि सोमबार मनोनयन दर्ताको काम सम्पन्न भएको छ । चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका मुख्य राजनीतिक दलबाटै आचारसंहिता उल्लंघन भएको छ।...
– विष्णु अधिकारी बेला आयो चितवनमा उप–निर्वाचनमा जाने चितवनको युवा नेता राम प्रसादलाइ छान्ने । सबै जना प्रतिस्पर्धी भन्दा उनी माथी सूर्य चिन्ह छानीछानी छाप हान्नु साथी । जाल झेल के के गर्छन तेस्मा लाग्नु हुन्न सूर्य घोजावाहक नेताको साथ छोड्नु हुन्न । राजनीतिमा त्याग, वलिदान...
चितवन, २० चैत । चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीन ठूला दल सहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १२ जना स्वतन्त्र र नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी सहित १२...
चितवन, १९ चैत । नेकपा एमाले चितवनले चैत २० गते जिल्ला पार्टी कार्यालयमा जम्मा हुन पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गरेको छ । एमाले चितवनका सचिव प्रकाश खनाल शैलेसले आज एक सूचना प्रकाशित गरी दिउँसो २ बजे पार्टी...
काठमाण्डौं,१९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरी पाऊँ भन्दै सर्वोच्च अदालतमा निवेदन पेश भएको छ । राहादानी दुरुपयोग मुद्दामा लामिछानेमाथि मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय खारेजी गर्दै उनीमाथि मुद्दा चलाउनुपर्ने मागसहित अधिवक्ता...
काठमाडौं, १९ चैत्र। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर व्याज पीडितसँग हिजो भएको सहमति सम्बन्धमा सदनलाई जानकारी गराएका छन् । सार्वजनिक महत्वको बिषयमा वक्तव्य दिंदै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले अझै पनि सामन्तवादको अवशेषको रुपमा रहँदै आएको मिटर व्याज समस्यालाई...
चितवन,१९ चैत । नेपाली कांग्रेसले चितवन, बारा र तनहुँमा ७९ अघिको चुनावमा अनुशासनको कारबाहीमा परेका नेताहरूलाई आममाफी दिएको छ । सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले वैशाख १० को उपचुनावलाई ध्यान दिँदै बागी, विद्रोही उठेका, प्रस्तावक, समर्थक बसेका नेताहरूको कारबाही...
काठमाडौँ,१९ चैत्र। आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य...
काठमाण्डौं,१९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान महाराजगञ्जस्थित अस्पतालमा पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरेका हुन्। पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिबार साँझ...













