सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चालक छतबाट लडेर गम्भीर घाइते भएपछि लामिछाने अस्पतालमै


  •    न्युजभित्तो/४ बैशाख २०८०, सोमबार १५:३७ 
  • चितवन,४ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्वनिर्धारित चुनावी प्रचार रोकेका छन्। चितवन-२ मा रास्वपाबाट उम्मेदवार बनेका लामिछाने निजी सवारी चालक दिलबहादुर थापा घरको छतबाट लडेर गम्भीर घाइते भएपछि आज बारामा गर्ने भनिएका चुनावी प्रचारका कार्यक्रम सहभागी नभएका हुन्।

    ‘आज बिहान चितवनमा केही घरदैलो गरेर बारा जाने कार्यक्रम थियो तर घटना भएपछि उहाँ बारा नगएर चितवनमै हुनुहुन्छ,’ लामिछानेनिकट स्रोतले भन्यो,‘अस्पतालमा गएर ड्राइभरलाई भेट्नुभएको छ।’ उनी अहिले थापाको उपचार भइरहेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमै छन्।

    बारा-२ मा उम्मेदवार रहेका रमेश खरेल र लामिछानेले आज ७ ठाउँमा कोणसभालाई सम्बोधन गर्ने कार्यक्रम थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.