सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन र तनहुँमा नेपाल समाजवादीको समर्थन कांग्रेसलाई


  •    न्युजभित्तो/५ बैशाख २०८०, मंगलवार १६:४५ 
  • काठमाडौं,५ वैशाख। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले वैशाख १० को उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सुविधानगरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चितवन २ र तनहुँ १ को निर्वाचनमा कांग्रेसलाई सघाउने निर्णय गरेको हो ।

    कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा नेसपालाई प्रेषित पत्रमाथि गम्भीर छलफल गरी कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको जनाइएको छ । यस्तै, बारा २ मा गठबन्धनभित्रैबाट एकभन्दा बढी उम्मेदवार भएकाले त्यहाँको निर्णय गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको छ ।

    बारा २ मा गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एस, लोसपाले जसपाका उपेन्द्र यादवलाई सघाउने निर्णय गरिसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.