भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीले प्रदर्शन गर्ने
न्युजभित्तो/३ जेष्ठ २०८०, बुधबार १२:४६
काठमाडौं,३ जेठ । नेकपा (एकीकृत समाजवादी)ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ। एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बिहीबार माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो । एकीकृत समाजवादीनिकट भातृ संस्थाहरुले यसघि नै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिसकेका छन् ।