खेलकुद

उपाधि जितेको महिला भलिबल टोलीलाई सम्मान
-न्युजभित्तो

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको उपाधि जितेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गर्नुभएको छ । उहाँले मङ्गलबार दिउँसो उपराष्ट्रपतिको भवन, हरितगृहमा आमन्त्रण गरेर उपाधि जित्ने राष्ट्रिय महिला भलिबल...

घरेलु टोलीलाई स्तब्ध पार्दै पुलिसले उचाल्यो जेसीज विकास रनिङ शिल्डको उपाधी
-न्युजभित्तो

चितवन । घरेलु टोली चितवन–११ लाई स्तब्ध पार्दै विभागीय टिम नेपाल पुलिस क्लबले टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि हात पारेको छ । शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई टाई–ब्रेकरका आधारमा पराजित गर्दै पुलिसले उपाधि...

चितवनले चुम्यो वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि
-न्युजभित्तो

काठमाडौँ । चितवन राइनोजले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) टि–२० प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनल खेलमा चितवन राइनोजले क्याट क्विन्स काठमाडौँलाई ४५ रनले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै...

क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर)को खाका तयार
-न्युजभित्तो

चितवन । भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर)को खाका तयार भएको छ । सो खाकामा थपघटका लागि सुझाव लिन आज यहाँ अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ । सो...

विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिताको झण्डोत्तोलन
-न्युजभित्तो

उहान (चीन) । सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगितामा सहभागी राष्ट्रको आज यहाँ झण्डोत्तोलन भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ । महासेनानी शशिकिरण रायमाझीको...

वुमन्स च्याम्पियन्स लिगमा चितवनको विजयी शुरुआत
-न्युजभित्तो

काठमाडौँ . क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा आजदेखि शुरु भएको वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राईनोजले विजयी शुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा चितवनले क्याट क्वीन्स काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा...

जेसिज विकास रनिङ शिल्ड भोलि शुक्रबारदेखि
-न्युजभित्तो

चितवन । नारायणगढको क्याम्पाचौरमा भोलि (शुक्रबार) देखि शुरु हुने राष्ट्रियस्तरको फुटबल प्रतियोगिता विकास रनिङ शिल्डको तयारी पूरा भएको छ । आयोजकले यहाँ हुँदै आएका दुई प्रतियोगितालाई संयुक्तरूपमा ‘टुबोर्ग जेसिज विकास रनिङ शिल्ड–२०७६’ नामाकरण गरी आयोजना गर्न लागिएको जानकारी दिएको...

तेस्रो राष्ट्रिय खुलामैत्री तेक्वान्दो शुक्रबारदेखि चितवनमा
-न्युजभित्तो

चितवन । पूर्वी चितवनको रत्ननगरमा तेस्रो राष्ट्रिय खुलामैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही कात्तिक १ र २ गते रत्ननगर तेक्वान्दो, सरित सौराहा, न्यूस्टार, सौराहा, पिठूवा र इच्छाकामना डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता गर्न लागिएको हो । आयोजकले आज...

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारसले दिए राजीनामा
-न्युजभित्तो

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट आज राजीनामा दिनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्वनबाट फुकुवा भएकामा खुशी व्यक्त गर्दै खड्काले क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट,...

नेपाल क्रिकेट संघमाथिको निलम्बन आईसीसीद्वारा सशर्त फुकुवा
-न्युजभित्तो

काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सशर्त फुकुवा गरेको छ । आईसीसीको बोर्ड बैठकले साढे ३ वर्षअघि नेपालमा राजनीतिक हस्तक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेको थियो । दुबईमा बसेको आईसीसीका बैठकले नेपालसहित जिम्बाब्वे...