खेलकुद
भरतपुर । ‘२०औँ नारायणगढ लायन्स लियो खुला मौलाकालिका शान्ति दौड’ प्रतियोगिताको उपाधि गजेन्द्र राईले जित्नुभएको छ । चितवनको नारायणगढस्थित लायन्सचोकदेखि नवलपुरको गैँडाकोटस्थित मौलाकालिका मन्दिरसम्मको दूरी २५.४ मिनेटमा पार गर्दै सिरहाका गजेन्द्र राईले उपाधि जित्नुभएको हो । नारायणगढ लायन्स क्लब...
जुम्ला । जुम्लाको गोठीचौर गाउँपालिकाका मङ्गलराज कामीले सल्यानमा तेक्वान्दो महासङ्घले आयोजना गरेको खेलमा स्वर्ण जिते । उनी आगामी कात्तिक ६ देखि १२ गतेसम्म थाइल्याण्डमा हुने नवौँ डिरक तेक्वान्दो आन्तरराष्ट्रिय प्रतियोगिता २०१९ मा छनोट भए । तर जानको लागि पैसा...
गोरखा । दशौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि जित्दै पर्वतका अनिष थापामगरले श्रीपेच पहिरिनुभएको छ । गोरखाको पालुङटारमा आज भएको प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै थापामगरले चौथो पटक सो उपाधि जित्न सफल...
कास्की । नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले ‘एनआइसी एशिया बैंक नेपाल आइटिएफ विश्व बरियता सिनियर्स ग्रेड ४’ टेनिस च्याम्पियनसीपमा दोहोरो उपाधि जित्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका थापाले...
चितवन । पाल्जर भुटिया पिटरको नायकी प्रदर्शनको मद्दतमा रोयल एफ सि दार्जिलिङले चितवनको इतिहासमै पहिलो पटक आयोजना भएको ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबल’ को उपाधी जितेको छ । आज सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा झापा भेटेरानलाई सडन...
काठमाण्डौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा( वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो । दक्षिण एशियाको वरियतामा...
भरतपुर । चितवनमा असोज २ गतेबाट प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फूटबल प्रतियोगिता हुने भएको छ । भरतपुरको गेष्टहाउस चौरमा गर्न लागिएको प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । आयोजकले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा...
काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा दोस्रो कार्यकालका लागि जीवनराम श्रेष्ठ १७ मत ल्याई पुनःनिर्वाचित हुनुभएको छ । चार वर्षका लागि निर्वाचित श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गर्नुभएको थियो । अन्तरराष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल...
काठमाडौँ । नेपाल किर्गिस्तानमा जारी नदेज्दा कप महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको छ । आज भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो । मध्यान्तर अघिको खेलमा उज्वेकिस्तानले १–० गालेको अग्रता लिएको थियो । उज्वेकिस्तानले खेलको ३९औँ...
काठमाडौँ । नेपालले किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा घरेलु टोलीलाई पराजित गरेको छ । काराकोलस्थित केन्द्रीय रङ्गशालामा भएको पहिलो खेलमा आज नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको हो । नेपालले मध्यान्तरअघिको खेलमा ६ गोल गरेको थियो । मध्यान्तरपछि...















