अन्तर्राष्ट्रिय

हर्षवर्धनको खुलासा–‘कट्रिना र विक्की प्रेममा छन्’
-न्युजभित्तो

बलिउडमा नायिका कट्रिना कैफ र नायक विक्की कौशलको प्रेम चर्चा चलेको केही समय भयो । केही दिन अगाडि मात्र विक्की कट्रिनाको अपार्टमेन्टमा केही घन्टा बसेका थिए । यसपछि, भारतीय मिडियामा उनीहरुको प्रेम चर्चाले बल पाउन थालेको हो । तर,...

भारतमा दैनिक सङ्क्रमितको संख्या एक लाखभन्दा कम
-न्युजभित्तो

नयाँ दिल्ली, २६ जेठ । भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना कोरोनाभाइरसबाट सङ्क्रमित थपिएका छन् । लामो समयपछि...

जिरुको दुई गोलमा फ्रान्स विजयी
-न्युजभित्तो

 काठमाडौं,२६ जेठ । एन्टोनियो ग्रिजम्यान तथा ओलिभिए जिरुले गोल गरेको खेलमा फ्रान्सले बुल्गेरियामाथि ३–० को जित निकालेको छ । ग्रिजम्यानले २९ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । भर्खरै टोलीमा फर्किएका स्टार स्ट्राइकर करिम बेन्जामा खेलको ३९ औ...

भारतमा हिजो एक लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण
-न्युजभित्तो

नयाँ दिल्ली, २५ जेठ । भारतमा सोमबार एक लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ । गत २४ घण्टामा भारतमा थप ८६ हजार ४९८ थप व्यक्तिको कोरोना सङ्क्रमण भएको छ । कोरोना सङ्क्रमितको यो संख्या ६३ दिनयताको सव...

चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप
-न्युजभित्तो

बेइजिङ २४ जेठ  ।चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका घटना देखिएको बताउँदै...

पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,२४ जेठ, । पाकिस्तानमा सोमबार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी...

भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
-न्युजभित्तो

एजेन्सी, २३ जेठ । भारतमा कोरोना संक्रमणदर कम हुँदै गएको छ । यद्यपि खतरा भने टरेको छैन् । फेरी एक नयाँ भेरियन्ट भेटिएको खुलाशा भारतीय मिडिया बेवदुनियाले गरेको छ । एजेन्सीको अनुसार भर्खरै भेटिएको नयाँ भेरियन्टले मानिसहरुको तौल कम...

डेनमार्कद्वारा तीन लाख ५८ हजार डोज अस्ट्राजेनिका खोप केन्यालाई प्रदान
-न्युजभित्तो

कोपेनहेगन, २१ जेठ । डेनमार्कले आफूसँग रहेको अस्ट्राजेनिकाको तीन लाख ५८ हजार ७०० डोज खोप अफ्रिकी मुलुक केन्यालाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ । आगामी जुलाई ३१ मा म्याद समाप्त हुन लागेकाले उक्त खोप जतिसक्दो चाँडो केन्यालाई प्रदान...

अमेरिकाद्वारा ५९ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध, बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर
-न्युजभित्तो

न्यूयोर्क,२१ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघिल्ला समकक्षी डोनाल्ड ट्रम्पले झन्डै एकदर्जन चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्धलाई निरन्तरता दिएका छन् । सीएनएनका अनुसार चिनियाँ सेनासँग सम्बन्ध रहेको आशंका गरिएका ती कम्पनीमाथि लगाइएको प्रतिबन्धको समय बिस्तार गरिएको हो । बिहीबार एक कार्यकारी...

इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित
-न्युजभित्तो

काठमाडौँ, २० जेठ । इजरायलको राष्ट्रपतिमा वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित भएका छन् । देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरेका थिए । इजरायलमा हाल रुभेन रिभलिन राष्ट्रपति छन् । उनको कार्यकाल अर्को...