सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट


  •    न्युजभित्तो/२३ जेष्ठ २०७८, आईतवार १६:४१ 
  • एजेन्सी, २३ जेठ । भारतमा कोरोना संक्रमणदर कम हुँदै गएको छ । यद्यपि खतरा भने टरेको छैन् । फेरी एक नयाँ भेरियन्ट भेटिएको खुलाशा भारतीय मिडिया बेवदुनियाले गरेको छ । एजेन्सीको अनुसार भर्खरै भेटिएको नयाँ भेरियन्टले मानिसहरुको तौल कम गर्छ ।

    यो भेरियन्ट सबैभन्दा पहिला ब्राजीलमा पत्ता लागेको थियो । योसँगै वैज्ञानिकहरुले अब भने ब्राजीलबाट भारतमा दुई भेरियन्ट आएको दाबी गरेका छन् । दोस्रो भेरियन्ट द्य.ज्ञ.ज्ञ.द्दड.द्द तिव्र रुपमा फैलिरहेको छ ।

    मिडियाको रिपोर्ट अनुसार पुणेको नेशनल इस्टिटट्युट अफ बायोलोजीका वैज्ञानिकहरुले यो भेरियन्टको परीक्षण एक मुसामा गरेका थिए । यसको परिणाम आश्चर्य लाग्दो आएको हो । वैज्ञानिकहरुले यो भेरियन्टले मानिसको शरीरको तौल ७ दिन भित्रमा नै कम गर्ने दाबी गरेका छन् । यसको साथै यसले डेल्टा भेरियन्टले जस्तै प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.