राष्ट्रिय
काठमाडौं,१६ जेठ। प्रतिनिधि सभा विघटनको निर्णयका विरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा आज पुनः सुरु भएको छ । शुक्रबार सुनुवाइको समय सकिएर हेर्दाहेर्दैमा स्थगित भएको सुनुवाइ आइतबार पुनः सुचारु भएको हो । सिधै संवैधानिक इजलासमा सुनुवाइ गरिएका ११ र...
फुङ्लिङ, १६ जेठ । नेकपा एमालेका नेता योगेश भट्टराईले सकुटार विमानस्थलको नाम परिवर्तन गर्नुअगाडि व्यापक छलफल गरी सहमति निर्माण गर्नुपर्ने बताएका छन्। त्यसै नाम परिवर्तन गर्दा विवाद, विभाजन र अनावश्यक तनावमात्रै झेल्नुपर्ने उल्लेख गरेका उनले सबैसँग छलफल र विमर्श गरिनुपर्ने...
राँझा, १६ जेठ । कोरोना सङ्क्रमित बिरामीको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर ह्वात्तै घटेको छ । दैनिक १५ देखि १७ जनाको मृत्यु हुने गरेकामा अहिले ह्वात्तै घटेको छ । गएरातिदेखि आज बिहानसम्म चार जनाको मृत्यु भएको छ । मृत्यु...
धनगढी, १६ जेठ । कोरोना कहरका कारण परीक्षा रोकिएको लामो समय भइसक्दापनि अवस्था सामान्य नहुँदा कैलालीको घोडाघोडी नगरपालिकाले आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको छ । तत्कालीन अवस्थामा बढ्दो कोरोना सङ्कमणका कारण भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्नसक्ने अवस्था नरहेका कारण...
चितवन, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि ल्याएको बजेटमा यहाँका निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेटले सबै क्षेत्रलाई छोएको भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उहाँहरूको टिप्पणी छ । उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलले बजेटले...
डडेल्धुरा,१६ जेठ । यहाँ कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । करीब एक सातायतादेखि १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमित देखा पर्न थालेका छन् । कोरोना परीक्षण गराउनेमा ४० प्रतिशतसम्म कोरोना सङ्क्रमित पुष्टि भएको जिल्लामा पछिल्लो समय भने १५...
काठमाडौं, १६ जेठ । संसद विघटनविरुद्धका रिटमाथि आइतबारको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । अधिवक्ताहरुले संवैधानिक इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठबारे प्रश्न उठाउने तयारी गरेका छन् । न्यायाधीश श्रेष्ठ तत्कालीन...
डोटी, १६ जेठ । भौगोलिकरूपमा जिल्लाको सबैभन्दा दुर्गम ठाउँ मानिँदै आएको सायल गाउँपालिका–१ छपालीमा पहिलोपटक नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी चौकी स्थापना भएपछि गाउँमा शान्ति सुरक्षा कायम हुने भन्दै त्यहाँका नागरिक निकै खुशी...
काठमाडौँ, १६ जेठ । काठमाडौँको टोखामा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पिसिआर परीक्षण ल्याब सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै कोरोना परीक्षणका लागि ग्राण्डीले पिसिआर परीक्षण ल्याब सञ्चालनमा ल्याएको हो । अस्पतालका...
काठमाडौं, १६ जेठ । बिट्क्वाइनसँगै इथेरियम, कार्डानो, डोजक्वाइनलगायतका अन्य क्रिप्टोकरेन्सीहरूको मूल्य लगातार ओरालो लागेको छ । लगातार ओरालो लागेको क्रिप्टोकरेन्सी बजारमा केही साना क्वाइनले भने फाइदा कमाएका छन् । दुबई क्वाइन मात्रै पछिल्लो २४ घण्टामा १,००० प्रतिशत भन्दा धेरैले बढेको...














