राष्ट्रिय

अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी
-न्युजभित्तो

गोरखा, १९ जेठ । बारपाक सुलिकोट गाउँपालिकाको बारपाकमा नौ श्यया क्षमतासहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने भएको छ । गाउँपालिकाले कोभिडका बिरामीको आपत्कालीन उपचारका लागि बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । “सङ्क्रमितलाई...

बेल्जियम र फ्रान्सद्वारा नेपाललाई स्वास्थ्य सहायता प्रदान
-न्युजभित्तो

काठमाडौं,१९ जेठ । बेल्जियम र फ्रान्सले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई स्वास्थ्य सहायता उपलब्ध गराएका छन् । फ्रान्सले नेपाललाई ५ लाख मास्क, २० हजार २२५ एन्टीजेन टेस्ट किट्स, १२ हजार प्रोटेक्सन ग्लास, १४ रेस्पारेटर्स उपकरण प्रदान गरेको छ । त्रिभुवन विमानस्थलमा फ्रान्सेली राजदूत...

कांग्रेसले विपत्का बेला जनतासँग जोडिन ‘विपी विपत् कोष’ निर्माण
-न्युजभित्तो

गण्डकी, १९ जेठ । कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिबद्धतासहित कास्की कांग्रेसले ‘विपी विपत् कोष’ निर्माण गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीले विभिन्न आठ चरणमा गरेको छलफलपछि प्राप्त सुझावका आधारमा मङ्गलबार सम्पन्न...

कोरोना महामारीमा पूर्वराज्यमन्त्री बुढाको तीन लाख सहयोग
-न्युजभित्तो

डोल्पा, १९ जेठ । डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वराज्य मन्त्री धनबहादुर बुढाले कोरोना विरुद्धका स्वास्थ्य सामग्री खरिदकालागि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले विश्वव्यापीरूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट जिल्लाका नागरिकलाई जोगाउन रु तीनलाख सहयोग गर्नुभएको हो । जिल्लामा...

आज कति छ सुनचाँदीको भाउ ?
-न्युजभित्तो

काठमाडौं,१९ जेठ  । आज सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन हिजोकै जति प्रतितोला ९४ हजार ५ सय तोकिएको छ । तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ । प्रतितोला १० रूपैयाँ घटेको...

भैँसीमा भ्यागुते रोगको प्रकोप
-न्युजभित्तो

राँझा, १९ जेठ । बाँकेमा किसानले पालेका भैँसीमा भ्यागुते रोगको प्रकोप देखिएको छ । रोगको सङ्क्रमणबाट धमाधम भैँसी मर्न थालेपछि किसान चिन्तित बनेका छन् । राप्तीसोनारी गाउँपालिका–७ स्थित खल्ला झगडिया गाउँमा किसानले पाल्दै आएका भैँसी केहीदिन अघिदेखि बिरामी पर्नासाथ मर्न...

चितवनमा प्रतिबन्धित औषधीको कारोबार गर्ने दुईजना प्रक्राउ
-न्युजभित्तो

चितवन, १९ जेठ । चितवनमा प्रतिबन्धित औषधीको कारोबार गर्ने मेडिकल संचालक सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. ९ का २९ बर्षिय अभिषेक थापा र भरतपुर महानगरपालिका २ का १८ बर्षिय आशिष तिवारी...

चितवनमा जेठ २७ गतेसम्म निषेधाज्ञा थपियो
-न्युजभित्तो

चितवन, १९ जेठ  । चितवनमा जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । अहिले केहीबेरमा जिल्ला प्रशासन कार्यालय चितवनले आदेश जारी गर्दैछ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि...

विपन्नलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल
-न्युजभित्तो

कैलाली, १९ जेठ । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङक्रमणका कारण एक महिनादेखिको निषेधाज्ञाका कारण दैनिक ज्यालामा...

नवलपुरको दुम्कौलीमा रहेको चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी
-न्युजभित्तो

चितवन, १९ जेठ । नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) को देवचुली नगरपालिका वडा नं. २ दुम्किौलीमा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो । बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको...