राष्ट्रिय

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी
-न्युजभित्तो

महेन्द्रनगर, २९ साउन । साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गर्नुभयो । कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान...

नेपालमै पहिलोपटक स्नातक तहमा खेलकुदको अध्यापन
-न्युजभित्तो

कास्की, २९ साउन । खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन...

गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन माग
-न्युजभित्तो

कञ्चनपुर, २९ साउन । प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन कञ्चनपुरका सात विद्यार्थी सङ्गठनले माग गरेका छन । कलेजलाई विश्वविद्यालय मातहत ल्याएर आगामी वर्षदेखि पठनपाठन सञ्चालन गर्न सङ्गठनमा आबद्ध विद्यार्थीले माग गरेका हुन् । प्रस्तावित मेडिकल कलेजलाई तत्काल...

लुम्बिनी मन्त्रिपरिषद्को पहिलो निर्णय– क्यान्सर, मिर्गौला र मुटुरोगीलाई दुई लाख रुपैयाँ सहयोग
-न्युजभित्तो

रुपन्देही, २९ साउन । लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मटु रोगका बिरामीलाई रु दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि रु एक लाख पाइरहेका बिरामीलाई थप...

अफगानिस्तानको दोस्रो ठूलो सहर कब्जा गरेको तालिबानको दाबी
-न्युजभित्तो

काठमाडौं,२९ साउन । विद्रोही समूह तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारलाई कब्जा गरेको दाबी गरेको छ । यसलाई तालिबानको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ । कुनै समय तालिबानको गढ मानिएको यो सहर व्यापारको हब रहेका कारण रणनीतिकरुपमा निकै महत्त्वपूर्ण मानिन्छ...

नागपञ्चमी पर्व : घरघरमा नागको पूजा आराधना गरिँदै
-न्युजभित्तो

काठमाडौँ, २९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि,...

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
-न्युजभित्तो

रुपन्देही,२८ साउन ।लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले साँझ एक समारोहका बीच केसीलाई सपथग्रहण गराएका हुन् । माओवादी संसदीय दलका नेता समेत रहेका केसी काँग्रेससहित ४ दलको...

दासढुंगामा यस्तो बन्दैछ अन्तर्राष्ट्रियस्तरको पार्क (भिडियो सहित फोटो फिचर)
-न्युजभित्तो

चितवन, २८ साउन । दासढुंगालाई राजनीतिक तीर्थस्थलसहितको पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । सरकारले उक्त स्थानको दीर्घकालिनन रुपमा विकास गर्ने योजनाका साथ डिपिआर तयार गरेको छ । उक्त डिपिआर अनुसार दासढुंगामा मदन...

युवामा रहेको सोच, ऊर्जा र साहसलाई उपयोग गर्नुपर्छ : राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ,२८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले युवामा भएको क्षमता, सोच र सीपलाई भरपुग उपयोग गर्नुपर्ने बताउनुभएको छ । ‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिनुहुँदै उहाँले राज्यले युवा विकासलाई उच्च प्राथमिकतामा राखेर...

मेलम्ची प्रभावित भएकाले खानेपानी व्यवस्थापनको माग
-न्युजभित्तो

काठमाडौँ, २८ साउन । प्रतिनिधिसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजनालाई बाढी पहिराले प्रभावित बनाएकाले काठमाडौँ उपत्यकाको खानेपानीका लागि उचित व्यवस्थापन गर्नुपर्नेलगायत जनजीवनका विषयमा सरकारसँग माग गरिएको छ । बैठकको शून्य समयमा नेकपा (एमाले)का सांसद जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकाको खानेपानीको उचित...