राष्ट्रिय

एक लाख ३५ हजार नगरवासीलाई शुद्ध पिउने पानी
-न्युजभित्तो

वाग्मती, २९ साउन । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहानगरपालिकाका क्षेत्रभित्रका कूल एक लाख ३५ हजार नागरिकलाई दैनिक एक करोड ५५ लाख लिटर शुद्ध पिउने पानी वितरण गर्दै आएको छ । बोर्डले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा हेटौँडाभित्रका १४...

सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति नहुँदा स्थानीयवासी मर्कामा
-न्युजभित्तो

बलेवा, २९ साउन । नेपालको एक मात्र शिकार आरक्ष बागलुङको ढोरपाटनलाई तराईसँग जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक स्तरोन्नतिको काम समयमा नसकिँदा सर्वसाधारणलाई सास्ती भएको छ । तराईबाट छोटो दूरीमा बागलुङलाई जोड्न दशकअघि रेखाङ्कन भएको यो सडकको अवस्था अहिले पनि उस्तै छ ।...

हाडनाता करणी आरोपमा एक किशोर पक्राउ
-न्युजभित्तो

दाङ, २९ साउन । हाडनाता करणी आरोपमा तुलसीपुर प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम दाङको शान्तिनगर गाउँपलिका घर भएका किशोर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए । किशोरले गएको असार ७ गते...

साहस ऊर्जाको आइपिओ खुला
-न्युजभित्तो

काठमाडौँ, २९ साउन । साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ । सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री...

झापामा मास्क बैंक स्थापना
-न्युजभित्तो

झापा, २९ साउन । सरकारले शुरुआत गरेको मास्क अभियानलाई सहयोग पु¥याउने र कोरोना सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ स्थापना गरेको छ । जिल्लामै पहिलोपटक स्थापना भएको बैंकबाट स्वयंसेवक खटाएर निःशुल्करुपमा मास्क वितरण हुँदै...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत एक करोड अनुदान वितरण
-न्युजभित्तो

म्याग्दी, २९ साउन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले बङ्गुरपालन र सुन्तलाखेती गरेका कृषकलाई रु एक करोडभन्दा बढी अनुदान वितरण गरेको छ । सुन्तला र बङ्गुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र ९जोन० कार्यक्रम लागू भएका ठाउँका कृषकलाई कृषि...

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुन: गराउन माग
-न्युजभित्तो

काठमाडौं, २९ साउन । सत्तारूढ विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन्। नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु ९क्रान्तिकारी०, अखिल ९छैटौँ० र समाजवादी विद्यार्थी युनियनको संयुक्त बैठक बसी आयोगद्वारा लिइएको प्रवेश परीक्षामा...

सकियो २७ सम्पदाको पुनःनिर्माण, २० को शुरु हुनै बाँकी
-न्युजभित्तो

काठमाडौँ, २९ साउन । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । विश्व सम्पदा...

अलैँचीमा डढुवा लाग्यो, किसान चिन्तित
-न्युजभित्तो

बलेवा, २९ साउन । बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित छन् । डढुवा रोगका कारण बारीभरिका अलैँचीका बोट सुकेपछि किसान चिन्तित बनेका हुन् । धान, मकै, कोदो रोप्न छोडेर नगदे बालीका रूपमा लगाइएको अलैँची...

पहिलो चरणमा पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप
-न्युजभित्तो

पोखरा, २९ साउन । पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताका आधारमा खोप लगाउन कार्यक्रम...