राष्ट्रिय

भौगर्भिक समाजको अध्यक्षमा डा. गजुरेल निर्वाचित
-न्युजभित्तो

काठमाडौँ, ३० साउन । नेपाल भौगर्भिक समाजको अध्यक्षमा डा अनन्तप्रसाद गजुरेल निर्वाचित हुनुभएको छ । समाजको २० औँ कार्यकारिणी समितिको शुक्रबार साँझ सम्पन्न मतगणनाअनुसार डा गजुरेल ३७१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी डा सुधीर रजौरेले...

रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु
-न्युजभित्तो

रोल्पा,३० साउन । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका-६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । माडी गाउँपालिकाका-२ मा...

जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामै सीमित रहने
-न्युजभित्तो

भक्तपुर, ३० साउन । यस वर्ष भदौ ७ गते पर्ने गाईजात्रा अर्थात् सापारु पर्व भक्तपुरमा औपचारिकतामा मात्रै सीमित गरी मनाइने भएको छ । भक्तपुर नगरपालिलकाले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्षको गुन्हीपुन्हीअर्थात् जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्र...

सार्क मुलुकमध्ये नेपालमा कोरोना संक्रमण उच्च, मृत्युदर पनि बढी
-न्युजभित्तो

काठमाडौं,३० साउन । भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा...

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौँ, ३० साउन । नेकपा (माओवादी केन्द्र) को आज (शनिबार)देखि केन्द्रीय समितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने छन् । यस्तै मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं...

भरतपुर विमानस्थलको बिशिष्ट कक्षमा आगलागी
-न्युजभित्तो

चितवन, ३० साउन । भरतपुर विमानस्थलको  बिशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ वजे विद्युत सर्ट भएर आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिशिष्ट कक्षमा भएको अगलागी ७ वजे नियन्त्रणमा आएको हो...

दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गर्न सांसदको माग
-न्युजभित्तो

काठमडौँ, २९ साउन । प्रतिनिधिसभामा सांसदले दार्चुलामा तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदले उक्त घटना भएको लामो समय बित्दा पनि सत्यतथ्य...

कोरोनाको दोस्रो लहरका कारण ४.०१ प्रतिशत आर्थिक वृद्धिदर चुनौतिपूर्ण : राष्ट्र बैंक
-न्युजभित्तो

काठमाडौं,२९ साउन । नेपाल राष्ट्र बैंकले केन्द्रीय तथ्याङ्क विभागले अनुमान गरेको आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशतको आर्थिक वृद्धि चुनौतिपूर्ण रहेको बताएको छ । आर्थिक वर्षको चौथो त्रयमासमा भएका कोरोनाको दोस्रो लहरका कारण यो हासिल गर्न चुनौतिपूर्ण देखिएको राष्ट्र...

एकैदिन थपिए ३,९१५ जना कोरोना संक्रमित, २७ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,२९ साउन । पछिल्लो २४ घण्टामा ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी...

खोर्सानी खेती गरेर बार्षिक एक करोड कमाउँछन् प्रभात माविका प्रधानाध्‍यापक
-न्युजभित्तो

पाल्पा,२९ साउन। सरकारी कर्मचारी अन्य पेशा तथा व्यवसायमा आवद्ध हुँदैनन् । सरकारी काममा नै समय बिताउने अधिकांश कर्मचारी साँझ(बिहान अध्ययन तथा घरायसी काम गर्न रुचाउँछन् तर जिल्लाको रिब्दीकोट गाउँपालिका-७, मैनादीमा जनक आचार्य शिक्षण पेशासँगै व्यावसायिक खोर्सानी खेतीमा पनि व्यस्त...