सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालबाट सहजकर्ता निकालिएको प्रति नेपाल ट्रेडयुनियन काँग्रेसको ध्यानाकर्षण


  •    न्युजभित्तो/३२ श्रावण २०७८, सोमबार १७:३५ 
  • चितवन, ३२ साउन । भरतपुर अस्पतालमा सञ्चालन भईरहेको समाजिक सेवा इकाईमा लामो समय देखि कार्यरत कर्मचारीहरुलाई निकाला गरिएको भन्दै नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति चितवनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समितिका अध्यक्ष हरिहर सापकोटा द्धारा जारी ध्यानाकर्षण पत्रमा बि. सं. २०७० साल देखि कार्यरत कर्मचारीहरुलाई यहि भदौ १ गते देखि निकाला गरिएको भन्दै सो घटना प्रति गम्भिर ध्यान केन्द्रित भएको जनाईएको छ ।
    ध्यानाकर्षण पत्रमा भनिएको छ “समाजिक सेवा इकाईमा कार्यरत कर्मचारीहरु चार जनालाई बिना कारण निकाला गरिएको छ । बगत ७ वर्ष देखि कार्यरत सहजकर्ताहरुको बैकल्पिक व्यवस्था नगरिकन निष्काशन नगर्न हामी माग गर्दैछौ ।” इकाई सञ्चालनका लागि संस्था छनोटका क्रममा समेत राजनैतिक पूर्वाग्राही ढङ्गले गएको भन्दै पत्रमा युवासमाज नेपाल नामक संस्थाबाट कर्मचारी छनोट गर्दा कुन बिधि र पद्धती छनोट गरीन्छ वा राजनैतिक आस्थाका आधारमा गरिन्छ सो को बारेमा जानकारी गराउन समेत आग्रह गरिएको छ । अस्पताललाई राजनैतिक भर्तिकेन्द्र वनाउन नपाई पत्रमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने
    पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    • समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    • दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.