एमालेद्वारा माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही, क–कसको गयो सांसद पद ?
न्युजभित्तो/१ भाद्र २०७८, मंगलवार १६:५३
काठमाडौं,१ भदौ। नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको एमाले स्रोतले जनाएको छ ।
कारवाहीमा पर्ने सांसदहरु निम्न रहेका छन् :
१ माधव नेपाल २ जीवनराम श्रेष्ठ ३ मुकुन्द न्यौपाने ४ रामकुमारी झाँक्री ५ कल्याणी खड्का ६ लक्ष्मीकुमारी चौधरी ७ निरादेवी जैरु ८ पुष्पाकुमारी कर्ण ९ सरला यादव १0 कलिला खातुन ११ विरोध खतिवडा १२ कृष्णलाल महर्जन १३ भवानी खापुङ १४ मेटमणी चौधरी
काठमाडौं,१ भदौ। नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको एमाले स्रोतले जनाएको छ ।
कारवाहीमा पर्ने सांसदहरु निम्न रहेका छन् :
१ माधव नेपाल
२ जीवनराम श्रेष्ठ
३ मुकुन्द न्यौपाने
४ रामकुमारी झाँक्री
५ कल्याणी खड्का
६ लक्ष्मीकुमारी चौधरी
७ निरादेवी जैरु
८ पुष्पाकुमारी कर्ण
९ सरला यादव
१0 कलिला खातुन
११ विरोध खतिवडा
१२ कृष्णलाल महर्जन
१३ भवानी खापुङ
१४ मेटमणी चौधरी