राजनीति
चितवन, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको शपथ ग्रहण कार्यक्रम भोलि (सोमबार) हुने भएको छ । भरतपुरमा हुने उक्त कार्यक्रमलाई नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नु हुने भएको हो । भरतपुर महानगरपालिका वडा नं. १२...
हुप्सेकोट,९ फागुन । नेपाली कांग्रेस युवा प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याउने र तर्साउने गरेको बताएका छन् । ‘प्रधानमन्त्रीले हिजो विराटनगरमा गएर अदालतलाई सडकबाट धम्क्याए,’ थापाले भने, ‘केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा हुन् ?’ बहुमत प्राप्त...
काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृति भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रुपमा असंवैधानिक र वदनियतपूर्ण भनेपनि आन्दोलनमा जान भिन्न मत देखिएको छ । यसैबीच पार्टी केन्द्रीय समितिको...
दमक, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ । मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा...
कैलाली, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली भोलि सुदूरपश्चिम प्रदेश आउने भएका छन् । कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न उनी सोमबार आउने भएका हुन्। प्रधानमन्त्री ओली आउने तयारी पुरा भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी...
चितवन, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको आयोजनामा फागुन १२ गते भरतपुरमा जनसभा हुनेभएको छ । संसद बिघटनकाे बिराेधमा जनप्रदर्शन र जनसभा गर्न लागिएको नेकपा चितवनका नेता तेजेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । फागुन १२ गते दिउसो १२ बजे...
काठमाडौँ, ९ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश,स्वेच्छाचारी र गुट स्वार्थको बाटोमा तल्लीन रहेको बताएका छन् । उनले ओलीले प्रधानमन्त्री पदमा बसेर सर्वोच्च अदालतलाई धम्क्याएको पनि आरोप लगाएका छन् । रावलले ट्वीटरमार्फत फरार...
रुपन्देही, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते उद्घाटन गरेको दाङको देउखुरीस्थित सिसहनियाँ-महदेवा जोड्ने पक्की पुलको शिलालेख तोडफोड गरिएको छ । नेपालको दोस्रो लामो पक्की पुल प्रधानमन्त्रीले उद्घाटन गरेको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको हो ।...
विराटनगर , ९ फागुन । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न अस्वीकार गरेका छन् । आइतबार बिहान मुख्यमन्त्री शेरधन राईले सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गरेका थिए । तर सभामुख भण्डारीले राम्रो...
सुनसरी,९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना चार विषय सभापति शेरबहादुर देउवाले नसुनेको बताएका छन्। ती विषयमाथि हालैको केन्द्रीय समिति बैठकमा आफूले निर्णय गर्नुपर्ने प्रस्ताव गरे पनि सभापति देउवाले ध्यान नदिएको उनले बताए। आइतबार बिहान सुनसरीमा पत्रकारहरूसँग...











