राजनीति
विराटनगर २३ चैत । नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी केन्द्रले औपचारिक रुपमा...
कैलाली ,२३ चैत । एमाले–माओवादी एकता भंग भएपछि सुदूर पश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक बस्न सकेको छैन । नेताबाट हट्नुपर्ने डरले प्रकाशबहादुर शाहले बैठक आह्वान नगरेका कारण एमाले संसदीय दलको बैठक बस्न नसकेको हो । एमालेको माधव नेपाल पक्षका...
चितवन, २२ चैत । चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगटन सफल मौफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०७८ को भित्तेपात्रो विमोचन गरेको छ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच काठमाडौंमा भित्तेपात्रोको विमोचन गर्नुभएको...
काठमाडौँ, २२ चैत । सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुुनुुवाइ आगामी वैशाख ३ गते हुुने भएको छ । सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुुमार चुँुडाल र नहकुुल सुवेदीलाई सुुनुुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति...
जनकपुरधाम २२ चैत । प्रदेश २ को बारामा पहिलो दलित विद्यालय सञ्चालनमा आउने भएको छ । बिश्रामपुर गाउँपालिका–५ इटिहाईमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले दलित विद्यालयको शिलान्यास गरेका हुन् । बाराको क्षेत्र नम्वर ४ ‘ख’बाट निर्वाचित मन्त्री सोनलले...
काठमाडौं, २२ चैत । एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले समानान्तर कमिटी बनाउने तीनजना नेतालाई कारबाही प्रक्रिया सुरु गरेको छ ।पार्टीले माधव नेपाल पक्षमाथि थालेकै शैलीमा अखिलले पनि स्पष्टीकरण मागेर कारबाही थालेको हो । अखिल अध्यक्ष ऐन महरले आइतबार निवर्तमान सचिव...
सुर्खेत, २२ चैत । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल कर्णाली प्रदेशको आज बसेको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको छ । संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आज बसेको बैठकले २४ गते दिउँसो एक बजे...
काठमाडौं, २२ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनका लागि अग्रसरता लिने निर्णय गरेको दुई दिनपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग...
काठमाडौं, २२ चैत । नेकपा एमालेका नेता माधवकुमार नेपालले विचार र इतिहासले आफ्नो समूह आधिकारिक एमाले भएको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विगतको कोअर्डिनेसन केन्द्र र नेकपा मालेको अधिकांश नेता आफूहरुतर्फ रहेको भन्दै आधिकारिकता दावी...
सुर्खेत २२ चैत । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठक सुर्खेतमा शुरु भएको छ । साबिक नेकपा विभाजनपछि केपी ओली र प्रचण्ड माधव पक्षमा विभाजित सांसदहरु एमाले ब्युँतिएपछि पहिलो पटक एकै बैठकमा सहभागी भएका छन् । दलका नेता यमलाल...











