राजनीति

कुस्ती हारेपछि खुट्टो उचाल्ने पहलमान जस्तै हुन् ओली : माधव नेपालले
-न्युजभित्तो

काठमाडौं, ४ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट आफूहरू विगतदेखि नै पेलाइमा पर्दै आएको गुनासो गरेका छन् । एमालेमा पहिलेदेखि अहिलेसम्म पीडित बनेकाहरु आज एक ठाउँमा आएको उनले बताए । आज...

झलनाथको आरोप- एमालेमा गुटबन्दी ओलीले शुरू गरेको हो
-न्युजभित्तो

काठमाडौं ४ चैत। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् । उनले पार्टीमा गुटबन्दी नै ओलीले शुरू गरेको दाबी गरे । माधव नेपाल समूहले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै...

कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन महत्वपूर्ण प्रस्ताव दर्ता
-न्युजभित्तो

काठमाडौँ, ४ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो । महिला तथा बालवालिकामाथि भएका हिंसा न्यूनीकरण...

प्रस्तावित न्यायाधीशद्वयको सुनुुवाइ प्रक्रिया शुुरु
-न्युजभित्तो

काठमाडौँ, ४ चैत । सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुुनुुवाइ प्रक्रिया शुुरु गरेको छ । समितिको आजको बैठकले उहाँहरुको संसदीय सुुनुुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन र त्यस सम्बन्धमा कुनै गुुनासो...

राजपाको रणनीति : आफ्नै नेतृत्वमा सरकार !
-न्युजभित्तो

काठमाडौँ, ४ चैत । सत्ता समीकरणको केन्द्रविन्दुमा रहेका जनता समाजवादी पार्टी नेपाल जसपाको कार्यकारिणी समितिको बैठकप्रति सबै दलको ध्यान तानिएको छ ।​ सत्ता समीकरणको बारेमा निर्णय लिन जसपा नेपालले चैत ५ गतेदेखि कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो...

माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरू
-न्युजभित्तो

काठमाडौं, ४ चैत । नेकपा एमालेको माधव नेपालपक्षीय राष्ट्रिय कार्यकर्ता भेला शुरू भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज ब्यांक्वेटमा आज र भोलि भेलाको आयोजना गरिएको हो । भेलामा देशभरका २ हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने नेताहरूले दाबी गरेका थिए...

पार्टीले कुनै भेला आयोजना गरेको छैन : नेकपा एमाले
-न्युजभित्तो

काठमाडौं ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले चैत ४ र ५ गते पार्टीले कुनै भेला आयोजना नगरेको जनाएको छ । एमालेको नाममा राष्ट्रिय भेला आयोजना गर्ने भनि प्रचारिक समाचार सत्य नभएको पार्टीले जनाएको छ । पार्टी महासचिव ईश्वर...

पार्टी एकताको पक्षमा रहन प्रधानमन्त्रीको आग्रह
-न्युजभित्तो

काठमाडौँ, ३ चैत । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नाममा कुनै पनि गुटगत भेला नगर्नरन गराउन सबैलाई आग्रह गर्नुभएको छ । पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरिएको चियापान समारोहमा उहाँले...

शीतल निवासमा सर्वदलीय बैठक शुरू,
-न्युजभित्तो

काठमाडौं ३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा शुरू भएको छ । समयसामयिक विषयमा छलफलका लागि राष्ट्रपतिले सर्वदलीय बैठक आव्हान गरेकी हुन् । पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताालाई बोलाइएको बैठकमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल...

प्रतिनिधि सभा बैठक आज बस्दै ,शोक प्रस्ताव पारित गरिने
-न्युजभित्तो

काठमाडौं, चैत ३। संसद पुर्नस्थापना पश्चात तेस्रोपटक आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने लागेको हो। बैठकका लागि सम्भावित कार्यसूची समेत तय भइसकेको छ । यसअघि सरकारले विभिन्न अध्यादेश पेश...