राजनीति
माडी ३१ असोज । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य देवी ज्ञावलीले परमादेशबाट गठन भएको वर्तमान सरकारले देश र जनताको हितमा काम गर्न नसक्ने जनाउँदै अर्ली इलेक्सन नै अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । नेकपा एमाले माडी नगर कमिटीको...
कञ्चनपुर, २८ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुदूरपश्चिम प्रदेशवासीहरुलाई बडादसैँले एकताको सूत्रमा आबद्ध गरी विविधताका बीच एकता कायम गर्ने बताउनुभएको छ । प्रदेशवासीका नाममा आज शुभकामना सन्देश जारी गर्दै उहाँले...
भरतपुर, २६ असोज । राष्ट्रिय युवा संघ भरतपुर १२ वडा कमिटीको आयोजनामा आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा प्रमुख अतिथि नेकपा...
चितवन, २६ असोज । नेकपा एमालेका सचिब प्रदिप ज्ञवालीले सदन सञ्चालनका लागि सभामुखले माफि माग्नु पर्ने बताउनु भएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले सभामुखले आफ्नो पदिय दायीत्वको भूमिका बिर्सनु भएका कारण संसद अबरोध भएको बताउनुभएको...
चितवन, २६ असोज । जनता समाजबादी पार्टीका नेता अशोक राईले सरकर निर्माण गर्दा वनेको गठवन्धन आगामी निर्वाचन सम्म कायम रहनु पर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले संबिधान, संरक्षण र सुधार गर्न अग्रगामी गति दिन...
इन्दिरा दाहाल माडी, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माडी नगरकमिटीको आयोजनामा हिजो सोमबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि एमाले बागमती प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारीले न्यायपालिकाले व्यक्ति तोकेर प्रधानमन्त्री बनाउनु भनेको संविधान विरोधी काम...
चितवन, २६ असोज । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली काङ्ग्रेसका १४ औं महाधिबेशनको रोकिएको प्रकृया तिहार लगत्तै सुरु हुने वताउनु भएको छ । आज यहाँ पत्रकारहरु संग कुरा कानि गर्नुहुँदै उहाँ बिबाद रहेका १३ जिल्ला सहित अन्य...
चितवन, २५ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताउनु भएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिनीहरुको समस्या समाधानका...
बुटवल,२४ असोज । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् । आइतबार शपथ लिनेमा कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर...
काठमाडौँ, २४ असोज । नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति भएको भनिएपनि नेपाली कांग्रेसले वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ । कांग्रेस वागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा दाबी गर्ने र अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो । बैठकमा...













