सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचन सम्म गठवन्धन कायम रहनु पर्छः नेता राई


  •    न्युजभित्तो/२६ आश्विन २०७८, मंगलवार १५:२९ 
  • चितवन, २६ असोज । जनता समाजबादी पार्टीका नेता अशोक राईले सरकर निर्माण गर्दा वनेको गठवन्धन आगामी निर्वाचन सम्म कायम रहनु पर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले संबिधान, संरक्षण र सुधार गर्न अग्रगामी गति दिन गठवन्धन कायम रहनु पर्ने बताउनुभएको हो ।

    उहाँले भन्नुभयो “संबिधानका जन्मदाता र संरक्षकहरु बिच सहकार्य भएर जानु पर्छ ।” अहिलेको सरकार पूर्ण कार्यकाल जाने भन्दै उहाँले संसदको कार्यकाल पुरा गर्ने गरी सरकार रहने बताउनुभयो । गठवन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनु पर्ने उहाँको भनाई थियो । अहिलेको सरकार संकटकालिन अबस्थामा निर्माण भएको भन्दै यस सरकारले धेरै चुनौति पार गर्नु पर्ने अबस्था रहेको राईले बताउनुभयो ।

    अहिलेको सरकार सम्यमता अपनाउन नसके मुलुक ठूलो अफ्ठ्यारोमा पर्न सक्ने उहाँले जानकारी दिनभयो । अहिले सरकार संग दुई तिहाई नभएकाले संबिधान संसोधन सम्भव नरहेको उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
    कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
    सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
    • गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
    • तुइन खोलामा पहिरो
    • भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु
    • विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.