सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तिहार लगत्तै महाधिबेशनः महामन्त्री कोईराला


  •    न्युजभित्तो/२६ आश्विन २०७८, मंगलवार १०:२१ 
  • चितवन, २६ असोज । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली काङ्ग्रेसका १४ औं महाधिबेशनको रोकिएको प्रकृया तिहार लगत्तै सुरु हुने वताउनु भएको छ । आज यहाँ पत्रकारहरु संग कुरा कानि गर्नुहुँदै उहाँ बिबाद रहेका १३ जिल्ला सहित अन्य रोकिएका जिल्लाको समेत तिहार लगत्तै अधिधबेशनको प्रकृया सुरु हुने वताउनु भएको हो ।

    उहाँले भन्नुभयो “तिहार पछि रोकीएका जिल्लाको अधिबेशन हुन्छ । अब सार्ने सम्भावना छैन । महाधिबेशन समायमानै गर्नु पर्छ ।” १३ जिल्लामा क्रियाशिल सदस्यताको बिबाद रहेको भन्दै उहाँले देखिएका समस्या समाधान गर्दै अघि वढ्ने वताउनुभयो ।

    महाधिबेशनमा संस्थापन इतर समुहबाट एउटै उम्मेदवार वनाउने कसरत भईरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “छलफल भई रहेको छ । संस्थापन इतर समुहबाट एउटै उम्मेदवार वनाएर महाधिबेशनमा जान्छौ ।” आँफु, रामचन्द्र पौडेल, डा. शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उहाँले आँफु बलियो उम्मेदवार रहेको बताउनुभयो ।

    फरक प्रसंगमा बोल्दै उहाँले सरकारले पूर्णता पाए संगै बिकास निर्माणका कामहरुलाई तिव्रता दिईने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अहिलेको सरकार गठवन्धनको सरकार हो । यसले पूर्णता पाएको छ । अब राम्रो काम गर्छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.