राजनीति
गण्डकी, ५ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । बिहीबार प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,...
चितवन,५ कात्तिक । नेकपा एमालेको १४ औं महाधिवेशनका लागि एक साता भित्र स्थान तय गरिने भएको छ । चितवनको कुन ठाउँमा महाधिवेशन गर्ने भनी एक साता भित्र तय हुने एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए । आज (शुक्रबार)...
धनगढी,५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुने बताएका छन् । देउवाले एमसीसी नेपालको कानून भन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको भन्दै संसदबाट पारित गर्ने बताए । बाढी पहिरोबाट भएको क्षतिको...
चितवन, ४ कात्तिक । नेकपा (एमाले) चितवनको १०औं जिल्ला अधिवेशन आयोजक कमिटीको तेस्रो पूर्ण बैठक १२ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । आज भरतपुरमा सम्पन्न बैठकले एमालेको १० औं महाधिवेशन चितवनमा गर्न केन्द्रलाई आग्रह गर्ने निर्णय...
चितवन, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औं महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । पार्र्टी सचिव गोकर्ण बिष्टका अनुसार महाधिवेशनको...
दमौली, ४ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुधारको बाटोमा अगाडि बढेको बताउनुभएको छ । नेपाली कांग्रेस भिमाद नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले कांग्रेस सुधारको बाटोमा अगाडि बढ्न खोजेको आभाष हुन थालेको बताउनुभयो...
काठमाडौं,४ कात्तिक, । नेकपा एमालेको स्ठायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन शुरु गरेका छन् । बैठकको एझेण्डामा गत असोजमा भएको विधान महाधिवेशनको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, ...
काठमाडौं,४ कात्तिक । बागमती प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि सारिएको छ । दिउँसो १ बजे बैठक बोलाइए पनि प्रदेशसभा सचिवालयले सांसदहरुलाई एसएमएस गरेर बैठक दुई घण्टा पछि सरेको जानकारी गराएको छ । प्रदेशसभा सचिवालयका एक कर्मचारीका अनुसार निर्धारित...
काठमाडौँ, ४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपतिले प्रकोपपीडितको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार,...
काठमाडौँ, ४ कात्तिक । नेकपा (माओवादी केन्द्र)ले विभाग र प्रतिष्ठानको प्रमुखको टुङ्गो लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुङ्गो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । अर्थ तथा...








