सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गठबन्धनको बैठकमा प्रस्ताव : भरतपुरको मेयर माओवादीलाई उपमेयर सहित सबै वडा कांग्रेसलाई


  •    न्युजभित्तो/५ बैशाख २०७९, सोमबार १०:५९ 
  • काठमाण्डौं, ५ वैशाख । बालुवाटारमा जारी पाँच दलीय गठबन्धनको बैठकमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाका विषयमा छलफल चलिरहेको छ । बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले तयार पारेको सहमतिको ड्राफ्टमाथि अहिले छलफल भैरहेको छ ।

    सहमतिको प्रस्ताव अनुसार भरतपुर महानगरपालिकाको मेयर माओवादीको भागमा परेको छ भने उपमेयरसहित सबै वडा कांग्रेसको भागमा परेको छ । यसैगरी काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर नेपाली कांग्रेसले पाउनेछ । एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको नेतृत्व पाउने छ भने जसपाले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।

    प्रस्तावमाथि छलफल जारी रहेको छ । अन्तिम टुंगो भने लागिसकेको छैन । गठबन्धनको बैठकमा प्रस्ताव भएको महानगर र उपमहानगरको भागवण्डा तल हेर्न सक्नुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.